सानीभेरी गाउँपालिका रुकुम पश्चिमद्धारा सहयोगको अपिल

जाजरकोटको रामीडाडा केन्द्रबिन्दु बनाइ आएको ६.४ रेक्टर स्केलको बिनाशकारी भुकम्पले सानीभेरी गाउँपालिका रुकुम पश्चिममा धेरै जनधनको क्षति भएको हुँदा सहयोग गर्न चाहने इच्छुक दाताहरुले यस QR मार्फत रकम जम्मा गर्न सकिने व्यहोरा यस कार्यालयका लेखापाल दिनेश ओलीले जानकारी दिनु भएको छ । यस गाउँपालिकाका अध्यक्ष श्री विर्ख बहादुर विष्टले पालिकामा अझै पनि थुप्रै सामाग्री जिन्सी […]

Continue Reading

विध्युतको बक्यौता : साना कारवाहीमा, करोडौं नतिर्ने उद्योगलाई छुट

सन्तोष खनाल, घोराही । नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत महसुल नतिर्ने ग्राहकहरूको लाइन अभियान नै चलाएर काट्यो । दाङमा मात्रै एक हजार सात सय ७९ ग्राहकको लाइन काटियो । एक करोड ६२ लाखबढी रुपैयाँ उठ्न बाँकी ती ग्राहकको लाइन काट्दा त्यसको सयौं गुणा बढी झण्डै अढाई अर्ब बढी बक्यौता नतिरेका दाङका तीनवटा सिमेन्ट उद्योगको लाइन […]

Continue Reading

दाङका तिन उत्कृष्ट करदाता सम्मानित

तुलसीपुर । १२ औं राष्ट्रिय कर दिवसको अवसरमा दाङका ३ उत्कृष्ट करदाता कम्पनी सम्मानित भएका छन । दिवसका अवसरमा तुलसीपुरमा आयोजित कार्यक्रममा आन्तरिक राजश्व कार्यालय तुलसीपुर दाङले जिल्लाका ३ कम्पनीलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको हो । कार्यालयले आर्थिक वर्ष २०७८/०७९ कार्यालयको कार्यसेवा अन्तर्गत उद्योग क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने लमही–३ का वलि एग्रो इण्डष्ट्रिजलाई […]

Continue Reading

देउखुरी क्षेत्रमा करिव डेढ लाखका कुखुराका चल्ला नियन्त्रणमा

गढवा, ४ मङ्सिर । ईलाका प्रहरी कार्यालय गढवा र ईलाका प्रहरी कार्यालय कोइलाबासले छुट्टा छुट्टै रुपमा करिव डेढ लाख रुपैयाँ बराबरको एक दिने कुखुराको चल्ला नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय गढवाले गोप्य सूचनाको आधारमा खटिएको गस्ती टोलीले अबैध कुखुराको चल्ला बरामद गरेको हो।अबैध रुपमा कोईलाबास भन्सारबाट मंसिर ३ गते गढवा गाउँपालिका वडा नम्बर ५ […]

Continue Reading

तुलसीपुरबाट ७४ हजार रकमसहित ५ जुवाडे पक्राउ

तुलसीपुर, कात्तिक २३ । तुलसीपुरबाट ७४ हजार रकमसहित पाँच जुवाडे पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका – ५ बसपार्कस्थित ५१ बर्षीय तोभान केसीको घरमा छापा मारेर प्रहरीले ७४ हजार ८ सय ८० रुपैंयासहित पाँच जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने अन्यमा तुलसीपुर – ५ कै ४४ बर्षीय दिलिपप्रशाद कलवार, सोही ठाउँकै ४३ बर्षीय राजु […]

Continue Reading

माबी सौडियारको बृहत्तर बिकासका लागि महायज्ञ गर्ने तयारी

दाङ, कार्तिक १७ । तत्कालिन सौडियार गाबीस, हाल घोराही ७ सौडियारकै पुरानो सामुदायिक बिद्यालय माबी सौडियारको बृहत्तर बिकासका लागि महायज्ञ आयोजना गर्ने तयारी गरेको छ । आज बिद्यालयमा बसेको बिद्यालय ब्यबस्थापन समिती, शिक्षक अभिभाबक संघ र बिद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको संयुक्त बैठकले महायज्ञका लागि समुदायका अगुवा, टाेलबासीसंग समन्वय तथा छलफल गरेर उपयुक्त समयमा मिति […]

Continue Reading

सुनको भाउ अहीलेसम्मकै उच्च

दाङ,१२ कार्तीक सुनको भाउले दिनानुदिन नयाँ रेकर्ड बनाइरहेको छ । सोहि क्रममा आइतबार पनि सुनको भाउले ऐतिहासिक उचाई कायम रहेको हो । कात्तिक १२ गते, छापावाल सुन प्रतितोला एक लाख १७ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको छ । आइतबार तेजाबी सुन प्रतितोला एक लाख १६ […]

Continue Reading

माटोका सामग्री बजारीकरणमा गढवा गाउँपालिकाको सहयोग

दाङ, ४ कार्तिक ।दाङमा माटोका सामग्री बनाउने कुमाल समुदायलाई प्रोत्साहित गर्ने उद्देश्यले गढवा गाउँपालिकाले माटोका सामग्री बजारीकरणमा सहयोग सुरु गरेको छ। गढवा गाउँपालिकालाई सेरामिकको हबका रुपमा विकास गर्ने उद्देश्यअनुसार पालिकाभित्र उत्पादन भएका माटोका सामग्रीको पालिकाले बजारीकरण गर्न सुरु गरेको हो । पलिकाका विभिन्न ठाउँमा माटोका सामग्री उत्पादन हुने तर बिक्रीका लागि समस्या भइरहेका बेला पालिकाले […]

Continue Reading

लुम्बिनी सरकारको निर्णय : राजधानी कार्यान्वयनका लागि रोकिएको जग्गा फुकुवा

दाङ : लुम्बिनी सरकारले प्रदेशको राजधानी क्षेत्रमा गरेको जग्गा रोक्का फुकुवा गरेको छ। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पूर्णरुपमा जग्गा रोकिराख्दा नागरिकको जनजीवनमासमेत असर पर्न थालेपछि जनताको हितको लागि केही सर्त राखेर राजधानी क्षेत्रको जग्गा फुकुवा गरिएको बताए। प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले राजधानी क्षेत्र राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका केही वडा, अर्घाखाँचीको सितगंगा नगरपालिका र लमही नगरपालिकाका केही […]

Continue Reading

घोराहीमा कोसेली बेकरीको पाँचौ शाखा सन्चालनमा

दाङ, ५ कार्तिक । दाङको घोराहीबाट सञ्चालित कोसेली बेकरीले आफ्नो पाँचौ शाखा विस्तार गरेको छ । बि. एन.फुड प्रालिद्धारा सञ्चालित कोसेली वेकरीले घोराही १४ लखनपार्कमा आफ्नो पाँचौ शाखा विस्तार गरिएको बेकरीका सञ्चालक नरेश कुमार श्रेष्ठले जानकारी दिनुभएको छ । आईतबार वडा दशैको आठौ दिन महाअष्टमीका अवसरमा श्रेष्ठकी नातिनी कृपाश्री जिएमले पानसमा बत्ति बाल्नु भएको थियो […]

Continue Reading