डा.स्वरणिम वाग्ले तुलसीपुर आउँदै

दाङ, ९ पुस ।अर्थविद् तथा सांसद डा.स्वरणीम वाग्ले दाङ आउने हुनुभएको छ । रिपोर्टर्स क्लब लुम्बिनी प्रदेश कार्यालय तुलसीपुरले दाङको तुलसीपुरमा आयोजना गर्न लागेको बदलिदो अर्थतन्त्रको बारेमा व्यवसायीक अर्थ संम्वाद कार्यक्रममा सहभागी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष समेत रहनुभएका डा। वाग्ले दाङ आउन लाग्नु भएको हो । मंगलबार हुन लागेको अर्थ संम्वाद कार्यक्रममा लुम्बिनी प्रदेशका […]

Continue Reading

बुढाथोकी बैंक कसुरमा पक्राउ

दाङ । दाङ जिल्ला उद्याेग बाणिज्य संघका कार्य समिती सदस्य निमबहादुर बुढाथोकी पक्राउ परेका छन । बुढाथोकी बैंक कसुरमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला अदालत बाकेले ७ लाखको चेक बाउन्समा पक्राउ पुर्जी जारी गर्न आदेश गरेपछि उनि पक्राउ परेका हुन । अदालतको आदेश कार्यान्वयन गर्नेक्रममा बुढाथोकीलाई घोराहीबाट पक्राउ गरेको जिल्ला […]

Continue Reading

बक्यौता नतिरेका चार उद्योगको विद्युत् काटियो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चार ठूला उद्योगको लाइन काटेको छ । डेडिकेटेड लाइनको बक्यौता नतिरेका उद्योगहरुमध्ये ठूलो बक्यौता रहेका चार वटा उद्योगको लाइन शुक्रबार कटौती गरिएको प्राधिकरणले स्रोतले जनाएको छ । जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार डेडिकेटेड लाइनको जगदम्बाले मात्र ४ अर्ब […]

Continue Reading

कुमारी बैंकले आइटी कम्पनीलाई बिना धितो एक करोड ऋण दिने

काठमाडौं । कुमारी बैंकले आइटी कम्पनीलाई बिना धितो एक करोड रुपैयाँसम्म ऋण दिने भएको छ । बैंकले बिशेष गरि आइटी क्षेत्रका स्टार्ट अप कम्पनीहरुलाई प्रवर्द्धन गर्ने उदेश्यले बिना धितो एक करोड रुपैयाँसम्म चालू पुजि कर्जा दिने भएको हो । सो कर्जाको सुरक्षण भने निक्षेप तथा कर्जा सुरक्षण कोषले गर्नेछ । कर्जा सुरक्षण सम्बन्धि समझदारी पत्रमा […]

Continue Reading

गुरुकुलको ५ करोड बराबरको शेयर आह्वान

घोराही,मंसिर २८ । गुरुकुल एकेडेमीले रु ५ करोड बराबरको शेयर आह्वान गरेको छ । गुरुकुल एकेडेमीले आफ्नो लक्ष्य प्राप्त गर्ने उद्देश्यका साथ आगामी शैक्षिक सत्र २०८१ बैशाखबाट कक्षा प्लेगु्रपदेखि कक्षा ९ सम्मको पठन पाठन गर्ने गरी सञ्चालनमा आउन लागेका आफ्ना शाखाहरू तुलसीपुर र लमहीका लागि रु ५ करोड बराबरको शेयर आह्वान गरेको गुरुकुल एकेडेमीका अध्यक्ष […]

Continue Reading

अख्तियारमा दाङका १ सय ५८ मुद्दा दर्ता

लीलाधर वलीदाङ, १५ मङ्सिर ।अख्तियारमा दाङका डेढसय बढी मुद्दा परेका छन् । चालु आर्थिक वर्षको मंसिर १० गतेसम्म जिल्लाका १० स्थानीय तहका एक सय ५८ वटा मुद्दा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश अधिकारीले जानकारी दिएका छन् ।उनका अनुसार गत आर्थिक वर्षमा दर्ता भएका एक सय र चालु आर्थिक वर्षको […]

Continue Reading

३ हजार ७ सय ६ करोड ३० लाख घाटा खाएर नेपाल छोड्दै एनसेलको माउ कम्पनी आजियाटा बर्हार्ड

काठमाडौँ । एनसेलको माउ कम्पनी आजियाटा बर्हार्ड ठूलो घाटा खाएर एनसेलबाट बाहिरिँदैछ । ७ वर्षअघि एनसेलेको ८० प्रतिशत सेयर किनेको आजियाटाले १ अर्ब ३० करोड मलेसियन रिंगिट (३ हजार ७ सय ६ करोड ३० लाख नेपाली रुपैयाँ) खुद घाटा खाएपछि बुधबार एनसेलबाट बाहिरिने घोषणा गरेको हो । एक विज्ञप्ती जारी गर्दै आजियाटाले एनलसेलमा गरेको लगानी […]

Continue Reading

भन्सारले नछाडेपछि रुपैडिया नाकामा रोकिए मुर्रा राँगा

भारतले अनुदानमा दिएका १५ वटा मुर्रा राँगा नेपालगन्जको रुपैडिया नाकामा रोकिएका छन् । भारतले भन्सार छुट दिए पनि नेपाल सरकार भन्सार विभागले ८० हजार राजस्व मागेपछि मुर्रा राँगा रुपैडिया नाकामा रोकिएको कृषिमन्त्री डा. बेदुराम भुसालका स्वकीय सचिव सुशील भट्टराईले जानकारी दिए । गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाँदा भारत सरकारले नेपाललाई उन्नत जातका […]

Continue Reading

नेपालबाट बाहिरिने आजियाटाको निर्णय , एनसेल बिक्रीमा

काठमाडौं । मलेसियन कम्पनी आजियाटा ग्रुप बर्हादले नेपालबाट बाहिरिने निर्णय गरेको छ । नेपालमा व्यावसायिक चुनौती बढेको भन्दै आजियाटाले नेपालबाट बाहिरिने घोषणा गरेको हो । यससँगै कम्पनीले आफ्नो ८० प्रतिशत स्वामित्त्व भएको ‘एनसेल’ बिक्रीमा राख्नेसमेत निर्णय गरेको आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले प्रतिक्रिया दिएका छन् । “नेपालको परिप्रेक्ष्यमा चुनौतीहरू दिनप्रतिदिन बढ्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको हो,” आजियाटाले मङ्गलवार जारी गरेको विज्ञप्तिमाभनिएको […]

Continue Reading

८ दिनपछि लुम्बिनीको स्वास्थ्य मन्त्रालयमा जोडियो विद्युत

दाङ । लामो समय विद्युत महशुल नतिरेपछि लाइन काटिएको ८ दिनपछि लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय विद्युत जडान गरिएको छ । स्वास्थ्य मन्त्रालयको नाममा बुटवलमा मिटर जडान भएको र त्यहाँको रकम भुक्तानी नभएपछि राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत कनेक्सन काटिएको थियो । मन्त्रालयले मंगलबार दुई लाख ८८ हजार तीन सय ५७ रुपैयाँ महशुल बुझाएको […]

Continue Reading