राप्ती आँखा अस्पताल तुलसीपुरका अनुभबि विशेषज्ञ डा. सुरेश अब स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा

दाङ । राप्ती आँखा अस्पताल तुलसीपुरमा लामो समयदेखि कार्यरत रहि अनुभब संगाल्नु भएका आँखा रोग विशेषज्ञ चिकित्सक डा. सुरेश रसाईलिको पदोन्नती भएको छ । प्रतिष्ठानको आँखा बिभागको एशोसियट प्रोफेसरमा रसाइलि पदोन्नती भएका हुन । रसाइलीले आँखा अस्पतालमा थुप्रै अँाखा सम्बन्धि उपचारदेखि अप्रेसन गर्दै आएका थिए । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले डा. सुरेशले प्रतिष्ठानमा हाजिर […]

Continue Reading

माबि सौडियारको देउसी भैलो सुरु

दाङ । श्री माध्यमिक बिद्यालय घोराही ७ सौडियारको देउसी भैलो कार्यक्रम आजदेखि सुरु भएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराई, शिक्षक अभिभाबक संघका अध्यक्ष लोकबहादुर कुवर, बिद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलि र सहायक प्रधानाध्यापक दामोदर पाण्डेले भैलो कार्यक्रमको नाचेर शुभारम्भ गर्नु भएको हो । भैलो कार्यक्रममा बिद्यार्थी, अभिभाबक, बिब्यस र शिक्षक अभिभाबक संघका पदाधिकारी […]

Continue Reading

स्वास्थ्यमन्त्री खेमसारु मगरले गरे एक सय दिनको उपलब्धि सार्वजनिक

दाङ्ग । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले स्वास्थ्य मन्त्रालयको एक सय दिनको अवधिमा सम्पादन गरेका एक सय उपलब्धि सार्वजनिक गरेका छन् । मन्त्री सारुले सरकार गठनको एक सय दिनको अवधिमा सम्पादन भएका उपलब्धिको विहीबार सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा सार्वजनिक गरेका हुन् । नागरिकमा बढ्दै गएको निराशालाई आशामा रुपान्तरण गर्न, प्रदेश सरकारको भूमिकालाई स्थापित गर्न, सेवा प्रवाहलाई […]

Continue Reading

बर्दियामा सिकलसेलका बिरामीलाई लक्षित गरेर रक्त सञ्चार केन्द्र सञ्चालनमा

कार्तिक,१३ । वर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाले रक्तसंचार सेवा संचालनमा ल्याएको छ । बारबर्दिया नगर अस्पतालले सिकलसेल बिरामीको उपचारलाई लक्षित गरेर रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याएको हो । मंगलबार लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले रक्त सञ्चार केन्द्रको उद्घाटन गर्नु भएको छ । कार्यक्रमलाई सम्बाेधन गर्दै स्वास्थ्यमन्त्री सारुले प्रस्तावित बर्दिया सिकलसेल अस्पतालमा मानब संसाधन, औषधि उपकरण तथा […]

Continue Reading

नारायणपुरमा विवेकले फूलाए बहुमूल्य र दुर्लभ वनस्पति केशर

घोराही, १० कार्तिक २८ बर्षे युवा, उहाँसँगै पढेका, एउटै उमेरका साथीहरु अधिकांश विदेशमा छन् । घोराही उपमहानगरपालिका १० नारायणपुर निबासी विवेक अधिकारीले बाली विज्ञान पढ्नुभयो । भारतको पञ्जावमा बाली विज्ञान परेर घर फर्किएका विवेक विदेश हैन स्वदेशमै केही गर्नुपर्छ भनेर नयाँ प्रयोगमा होमिनु भएको छ । उहाँले बहुमूल्य र दुर्लभ वनस्पति केशरको खेती थाल्नुभएको छ […]

Continue Reading

७ वर्षपछि राप्ती प्रतिष्ठानमा एमबिबिएसको पढाई : चिकित्सा शिक्षा आयोगले छात्रवृत्तिमा एमबिबिएस पढ्ने ३७ बिद्यार्थीलाई पठायाे

दाङ, ९ कार्तिक । चिकित्सा शिक्षा आयोग काठमाडौंले ३७ जना एमबिबिएस पढ्ने बिद्यार्थीलाई भर्नाको लागी दाङको घोराही स्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाएको छ । आयोगले कलेज म्याचीङ गर्दै पुर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्ने बिद्यार्थीलाई भर्नाका लागि पठाएको हो । बिद्यार्थी भर्नाको तयारी प्रतिष्ठानले गरिसकेको प्राध्यापक रजिस्ट्रार श्याम लम्सालले बताउनु भयो । यसबर्षबाट प्रतिष्ठानमा एमबिबिएस पढाइ […]

Continue Reading

प्लस टु मा दरबन्दी नपाएपछि माबि सौडियारमा ११ र १२ को पठनपाठनमा समस्या

घोराही । दाङको घोराही ७ सौडियार स्थित श्री माध्यमिक बिद्यालय सौडियारले बिद्यालयमा कक्षा ११ र १२ सञ्चालन भएको बर्षाै बितिसक्दासम्म पनि दरबन्दी नपाएपछि पठनपाठनमा समस्या भएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईले प्लस टु मा अहिलेसम्म एउटा पनि दरबन्दि नरहेको र माबि तहमा पनि बिद्यार्थी संख्या अनुसार अपुग दरबन्दि धेरै रहेकाले घाटामा कक्षा ११ […]

Continue Reading

प्रतिष्ठानले दसै बिदामा पनि ओपिडि सेवा दिने

दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले दसै बिदामा पनि ओपिडि सन्चालन गर्ने भएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले बिरामीको सेवालाई ध्यान दिदै दसैं बिदामा पनि ओपिडि सन्चालन हुने जानकारी दिनु भयो । एमडिजिपि डा. धिरज जैसवालमार्फत असोज २४ गतेदेखी २८ गतेसम्म विशेषज्ञ सेवा दिन लागीएको उहाँले बताउनु भयो । प्रतिष्ठानको कोठा नम्बर १५ […]

Continue Reading

बिमाको उपचार सेवाको कारण ऋणमा प्रतिष्ठान, बिमितको उपचार रोक्ने चेतावनी

दाङ, १४ असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले बिमा उपचार सेवाका कारण ऋणमा परेको भन्दै बिमा उपचार सेवा रोक्ने चेतावनी दिएको छ । सोमबार स्थानीय राजनीतिक दलका प्रमुख, प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि, मानवअधिकारकर्मी, पत्रकार तथा नागरिक समाजलाई प्रतिष्ठानमै बोलाएर आफू ऋणमा परेको भन्दै बिमितको उपचार गर्न नसकिने अवस्था सिर्जना भएको जानकारी दिएको छ । […]

Continue Reading

नेपाल उद्योग परिषदको नव निर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

दाङ । नेकपा एमाले निकट निर्माण ब्यबसायीहरुको संगठन नेपाल उद्योग परिषदद्वारा पार्टी कार्यालय च्यासल ललितपुरमा आयोजित नवनिर्वाचित केन्द्रीय कार्य समितिलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । परिषदका नब निर्बाचित केन्द्रिय अध्यक्ष बलिभद्र राना मगरलाई एमाले महासचिब शंकर पोख्रेलले माला, टिका लगाई बधाई दिदै कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो । पोख्रेलले निर्माण ब्यबसायिको […]

Continue Reading