राजपुरमा भूकम्प प्रतिरोधात्मक भवन निर्माण तालिमको उद्घाटन

दाङ,२६ जेठ । दाङको राजपुर गाउँपालिकामा भूकम्प प्रतिरोधात्मक तालिम भवन निर्माण तालिमको उद्घाटन गरिएको छ। निवास संस्था ग्रामीण महिला उत्थान केन्द्र दाङको साझेदारीमा सुरक्षित आवास मार्फत सुदृढीकरण परियोजना अन्तर्गत एक महिने भूकम्प प्रतिरोधात्मक भवन निर्माण तालिमको आयोजना गरिएको हो ।ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आस्मानी चौधरीको अध्यक्षता एवं राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख […]

Continue Reading

दाङमा नेपाली सेनाका एक जवानले गरे श्रीमतीको हत्या

जिल्लाकाे तुलसीपुर उपहानगरपालिका वडा नम्बर ६ लुङ्ग्री टोलमा बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले श्रीमती २७ वर्षीया टीका बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । शुक्रबार बिहान सवा ८ बजेतिर बुढाथोकीले श्रीमतीको हत्यापछि सोही खुकुरी लिएर फरार भएको हुँदा खोजी कार्य जारी रहेको प्रहरी जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश […]

Continue Reading

एमविविएसको तयारीका लागि राप्ती प्रतिष्ठानले ठुलो संख्यामा प्राध्यापहरू नियुक्त गर्दै

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान एमविविएस सञ्चालनको तयारीमा जुटेको छ । एमविविएस सञ्चालन गर्न आवश्यक पर्ने सम्पुर्ण तयारीलाई तिव्र पारेको हो । एमविविएसको लागि काठमाण्डौमा पाठ्यक्रम बनाउन गोष्ठि सञ्चालन गरेको प्रतिष्ठानले पाठ्यक्रमलाई अन्तिमरुप दिने तयारी गरेको छ । प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले प्रतिष्ठानमा एमविविएस सञ्चालन भएमा यहाँको आर्थिक, सामाजिक अवस्थामा परीवर्तन आउने भन्दै […]

Continue Reading

दाङमा अटो र मोटरसाईकल ठोक्किदा दुईजनाको मृत्यु

दाङ, १८ जेठ । दाङमा अटोरिक्सा र मोटरसाईकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार मोटरसाईकल चालक बबई गाउँपालिका ४ निवासी ३० बर्षीय राजेश भण्डारी र मोटरसाईलकमा सवार सोही ठाउँका ३१ बर्षीय साकार केसीको मृत्यु भएको हो । विहीबार दिउसो ४ बजेतिर दुर्घटना […]

Continue Reading

कांग्रेस दाङ भित्र नयाँ समिकरणको चर्चा

दाङ । नेपाली कांग्रेस दाङ भित्र नयाँ समिकरणको चर्चा चुलीएको छ । पछिल्लो पटक कांग्रेस महासमिती सदस्य भुपबहादुर डागि र अर्का महासमिती सदस्य किरणकिशोर घिमीरेलाई मिलाउन कांग्रेसका केही जिल्लास्तरका नेताहरु लागि परेका छन । आउदो पार्टीको जिल्ला अधिबेशन लक्षित गर्दै नेताहरु मिलाउन लागीएको छ । डागि यसअघि कांग्रेस जिल्ला सभापतिमा चुनाब लडेका थिए । पार्टी […]

Continue Reading

जिने एक्सपर्ट मेसिनवाट ११ हजार बढिको क्षयरोग परीक्षण, लुम्वीनी प्रदेशमै परीक्षण गर्ने प्रतिष्ठान दोस्रो

दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जिने एक्सपर्ट मेसिनवाट हालसम्म ११ हजार बढि ब्यक्तिको निशुल्करुपमा क्षयरोग भए नभएको वारेमा परीक्षण गरीएको छ । २०७८ साल कार्तिक ५ गतेवाट उच्च प्रविधि जडित मेसिनवाट क्षयरोगको परीक्षण हुँदै आएको छ । प्रतिष्ठानका ल्याव असिस्टेन्ट शंखु चौधरीका अनुसार अहिलेसम्म ११ हजार २ सय ५६ जनामा क्षयरोग […]

Continue Reading

सहिद कृष्ण सेन इच्छुकको २२औ स्मृति दिवस मनाइयो

परिवर्तनका एक अथक योद्धा साहित्यकार तथा पत्रकार इच्छुकको २२ औँ स्मृति दिवसमा नेपाल राष्टृय कर्मचारी संगठनले शहीक कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय एकाइ कमिटीले कार्यक्रमको आयोजना गरेको हो । नेपाल पत्रकार महासंघका केन्दृय उपाध्यक्ष उदय जिएमको प्रमुख आतिथ्य तथा एकाइ कमिटी अध्यक्ष लोकेन बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक सर्जन गौतमले महान शहीद सेनको वृत्तान्त सुनाएकाथिए । […]

Continue Reading

दाङमा सरकारी सम्पत्ति को दुरुपयोग अत्यधिक

दाङ, १० जेठ ।सार्वजनिक बिदाको दिनमा सरकारी सवारी साधनको दुरुपयोग हुने क्रम अत्यधिक वढ्को छ । कहिले फिल्म हलमा, कहिले होटलमा, त कहिले पार्टि प्यालेसमा विदाको दिन सरकारी सवारी साधन भेटिने गर्छन । यसै बिच आज बिहिबार वुद्ध जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको दिनमा समेत सरकारी स्कुटी प्रयोग गरी चलचित्र हेर्न गएको पाइएको छ […]

Continue Reading

प्रतिष्ठानले थाल्यो एमबीबीएस पढाउने तयारी, पाठ्यक्रम तयार पारियो

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थापनाको ७ वर्षपछि एमबीबीएस तहको अध्यापन गराउने तयारी तिव्र पारेको छ । प्रतिष्ठानले आगामी शैक्षिक सत्रदेखि अध्यापन गराउने गरी एमबीबीएस कार्यक्रमको पाठ्यक्रम पनि तयार पार्दैछ । धुलिखेलमा शनिबारबाट जारी चिकित्सा शिक्षा आयोगसहित आठवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको कार्यशाला गोष्ठीले तयार पारेको पाठ्यक्रमलाई अन्तिम रुप दिइने प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले […]

Continue Reading

केपी ओली दाङ नआउने

तुलसीपुर, जेठ ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाङ आउने कार्यक्रम अन्तिमा आएर स्थगित भएको छ । पूर्व सूचना अनुसार शनिबार बेलुका नै उनी दाङको तुलसीपुर आइ सकेको हुनु पर्ने थियो । ओली आएर एमाले केन्द्रीय सदस्य कोमल वलीको नामबाट नयाँ बर्षदेखि संचालनमा आएको ‘कोमल रेष्टुँरा’मा बास बस्ने सूचना दिइएको थियो । आइतबार […]

Continue Reading