महिलाको घाटी थिचेर हत्या गर्नेलाई प्रहरीले गर्यो पक्राउ

दाङमा महिलाको घाटी थिचेर हत्या गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको घोराही उपमहानगरपालिका–८ बेलुवाका ४६ वर्षीय बालाराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ १७ गते आफ्नै घरभित्र मृत फेला परेकी सोही ठाउँकी ५० वर्षीया प्यारी चौधरीको घाटी थिचेर हत्या […]

Continue Reading

प्रतिष्ठानमा सेवा विस्तार : फार्मेसि र नााम दर्तासहीत विलिङ काउन्टर थप

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले फार्मेसि र नाम दर्तासहीत विलिङ काउन्टर थप गरेको छ । प्रतिष्ठानमा उपचार गर्न आउने विरामीको संख्या पछिल्लो पटक दिनप्रतिदिन बढ्दै जाँदा नाम लेखाउने, विलिङ गर्ने र औषधि किन्नेमा भिडभाड हुन थालेपछि त्यसलाई ध्यान दिदै काउन्टर थप गरीएको प्रतिष्ठानका उपकुलपति डा. विकास लामीछानेले बताउनु भयो । अस्पतालमा भिडभाड हुँदा सेवा […]

Continue Reading

प्रदेश मातहतका स्वास्थ्य संस्थालाई संघले उपेक्षा गर्‍यो : मन्त्री पुन

दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले संघीय सरकारले प्रदेश मातहतका स्वास्थ्य संस्थालाई उपेक्षा गरेको गुनासो गरेका छन् । स्वास्थ्य मन्त्रालयले गरेको जनप्रतिनिधि र स्वास्थ्यकर्मीसँगको छलफलमा मन्त्री पुनले प्रदेश सरकारले मात्रै स्वास्थ्य क्षेत्रमा सबै काम गर्न नसक्ने भन्दै त्यसका लागि संघीय सरकारले सहयोग गर्नुपर्ने बताए ।´जनताको स्वास्थ्य अवस्था दयनीय छ’, मन्त्री पुनले भने, ´हाम्रो बजेटले […]

Continue Reading

ग्रामीण महिला उत्थान केन्द्र र मेटलाईफ ईन्सोरेन्सको साझेदारीमा नारायणपुरका १५ जना सिकलसेल प्रभावित बिद्यार्थीहरुलाई छात्रबृत्ति बितरण

घोराही, ३१ जेठ। ग्रामीण महिला उत्थान केन्द्र दाङ र मेटलाईफ ईन्सोरेन्स काठमाण्डौको साझेदारीमा आज घोराही १० नारायणपुरका १५ जना सिकलसेल प्रभावित बिद्यार्थीहरुलाई छात्रबृत्ति बितरण गरिएको छ ।ग्रामीण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आसमानी चौधरीको सभा अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सिकलसेल प्रभावित यु.केजी. देखी स्नातक तहसम्म अध्ययनरत १५ जना बिद्यार्थीहरुलाई छात्रबृत्ति बितरण गरिएको हो ।संस्थाका कोषाध्यक्ष […]

Continue Reading

प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ, २८ जेठ : भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्रीले लगातार तेश्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकोमा समकक्षी मोदीलाई बधाइ दिँदै उहाँको तेश्रो कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइँमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । भेटमा उहाँहरूबीच […]

Continue Reading

दाङमा अत्यधिक रक्तश्राव हुँदा एक जना सुत्केरीको मृत्यु

२७-जेठ/ दाङमा अत्यधिक रक्तश्रावका कारण एक जना सुत्केरीको मृत्यु भएको छ । शनिबार करिब ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका १ भमके निवासी २७ वर्षिय सर्मिला विकको उपचारका क्रममा मृत्यु भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । अस्पतालका अनुसार सर्मिलाको बच्चा जन्मेको आधा घण्टासम्म पनि साल नझरेपछि एमआरपी विधि (हातको प्रयोग गरी) बाट साल झारिएको थियो […]

Continue Reading

अन्डर १५ राष्ट्रिय बास्केटबल प्रतियोगिताका लागि दाङका चार खेलाडि छनोट 

घोराही २७ जेष्ठअन्डर १५ राष्ट्रिय बास्केटबल प्रतियोगितामा दाङबाट ४ जना छनोट भएका छन । घोराही १५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीमा अध्यययरत कक्षा १० का छात्र सद्गुण थापा , कक्षा ९ का छात्र सहज बुढा मगर,जनज्योति विद्यामन्दिर कक्षा १० का प्रतीक के.सी.र गोर्खा मा.वि. निश्चल बुढा  छनोटमा परेको गुरुकुल एकेडेमीका संस्कार प्रमुख तथा दाङ जिल्लाका बास्केटबल […]

Continue Reading

प्रतिष्ठानको एमविविएसको लागि आवश्यक पर्ने नवलपुरको जग्गा ल्याउन तिव्र पहल

दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एमविविएसको कार्यक्रम सञ्चालन गर्ने तयारी स्वरुप आवश्यक जग्गा ल्याउन पनि प्रतिष्ठानले पहल जारी राखेको छ । प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले विगत ७ वर्षदेखी प्रतिष्ठानको नाममा जग्गा नआउदा अड्किएको फाईल तिव्र गतिमा अघि बढिरहेको बताउनु भयो । जग्गाको वारेमा जिल्ला प्रशासन कार्यालय दाङसहीत विभिन्न सरकारी निकायसंगको समन्वय र सहयोगमा […]

Continue Reading

राजपुरमा भूकम्प प्रतिरोधात्मक भवन निर्माण तालिमको उद्घाटन

दाङ,२६ जेठ । दाङको राजपुर गाउँपालिकामा भूकम्प प्रतिरोधात्मक तालिम भवन निर्माण तालिमको उद्घाटन गरिएको छ। निवास संस्था ग्रामीण महिला उत्थान केन्द्र दाङको साझेदारीमा सुरक्षित आवास मार्फत सुदृढीकरण परियोजना अन्तर्गत एक महिने भूकम्प प्रतिरोधात्मक भवन निर्माण तालिमको आयोजना गरिएको हो ।ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आस्मानी चौधरीको अध्यक्षता एवं राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख […]

Continue Reading

दाङमा नेपाली सेनाका एक जवानले गरे श्रीमतीको हत्या

जिल्लाकाे तुलसीपुर उपहानगरपालिका वडा नम्बर ६ लुङ्ग्री टोलमा बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले श्रीमती २७ वर्षीया टीका बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । शुक्रबार बिहान सवा ८ बजेतिर बुढाथोकीले श्रीमतीको हत्यापछि सोही खुकुरी लिएर फरार भएको हुँदा खोजी कार्य जारी रहेको प्रहरी जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश […]

Continue Reading