मः मः पसलमा काम लगाइदिने प्रलोभनमा मिर्गौला झिकियो

काठमाडौं । मः मः पसलमा काम लगाइदिने भन्दै एक जनाको भारत पुर्याएर मृर्गौला झिकिएको पाइएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ बस्ने ४३ वर्षीय हरि नेपाली भन्ने हरि दर्जीलाई उक्त आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले दर्जीलाई सोमबार काठमाडौंबाट पक्राउ गरेको हो । परिवर्तित नाम २६ बबरमहल (१०५) लाई उनले कोलकत्तामा […]

Continue Reading

बाराका प्रहरी प्रमुख सुरेश काफ्लेको एक्सन : नदीजन्य पदार्थको बिल देखाएर ट्रक भित्र प्याज तस्करी गर्ने पक्राउ

बारा । जिल्ला प्रहरी कार्यालय बाराले शुक्रबार भन्सार छली गरि भित्र्याइएको १७ हजार सात सय ३० किलो लोड गरेको एक ट्रक नियन्त्रणमा लिएको छ। ना ६ ख २६२५ नम्बरको ट्रकलाई जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट चेकजाँचको क्रममा तस्करीको प्याज सहित नियन्त्रणमा लिएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए। ट्रक भित्र नदीजन्य पदार्थ गिटी लोड गरेको भिसिटिएस […]

Continue Reading

मन्त्रीको ज्यान तलमाथि पर्छ भनेर बल प्रयोग गरियो : प्रहरी महानिरीक्षक

काठमाडौँ — बालकुमारीमा प्रदर्शन भइरहेका बेला नै मन्त्रीको सवारी हुँदा स्थिति असामान्य भएको प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बताएका छन् । सोमबार राज्यव्यवस्था तथा सुशासन समितिको सिंहदरबारस्थित संसद् सचिवालय भएको छलफलमा गत पुस १३ गते बालकुमारीमा भएको घटनाबारे जानकारी दिँदै उनले प्रदर्शनकारी माथि १२४ सेल अश्रुग्यास, रबर बुलेट र हवाइ फायर गरिएको बताए । मन्त्रीको […]

Continue Reading

महोत्सव अरुले लगाउँदा बेठिक, आफूले लगाउँदा ठीक ?

I’m तुलसीपुरमा वर्षेनी विवादमा आउने एउटा सन्दर्भ हो–महोत्सव । कृषि,पर्यटनका नाममा लाग्ने ति महोत्सवमा न त कुनै कृषिका आकर्षक सामग्री हुन्छन्, न त कुनै पर्यटन प्रबद्र्धनलाई टेवा पु¥याउने कुरा नै । तर, प्रत्येक वर्ष यसैको नाम भजाएर मेला, महोत्सव लगाउने गरिन्छ । त्यसमा पनि हानथाप हुन्छ । एउटा संस्थाले महोत्सव लगाउने हो भने अरू संस्थाले […]

Continue Reading

सिभिल इन्जिनियरिङ पढ्दै गरेका २२ वर्षीय युवकको शव भरतपुरमा फेला

पौष, १५ चितवन, नेपाल नारायणगढबाट बेपत्ता भएका काठमाडौंको हिमालयन कलेज अफ इन्जिनियरिङमा सिभिल इन्जिनियरिङ पढ्दै गरेका २२ वर्षीय गुरुप्रसाद अर्याल (भविष्य) को शव फेला भरतपुर महानगरपालिका–१७ गाँजीपुरस्थित नारायणी नदीकिनारमा भेटिएको छ। स्याङ्जा अर्जुनचौपारी गाउँपालिका ९ स्थायी ठेगाना भई हाल काठमाडौँ बस्ने उनी पुस ५ गते कलेज जान्छु भनी घरबाट निस्किएकोमा नारायणी पुलबाट बेपत्ता भएका थिए […]

Continue Reading

गायक सरगम राई ‘चाहना बढ्दै गयो’ सार्वजनिक

काठमाडौं  । गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गयो’ सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन  लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको छ । प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियोलाई आकर्षक  रुपमा प्रस्तुत गरिएको […]

Continue Reading

कोइलाखानी सुरुङभित्र मृत भेटिएका शिवराजको भएको थियो गोली हानेर हत्या

दाङ, पुस १५ । दाङको बंगलाचुलीस्थित कोइला खानीको सुरुङभित्र मृत भेटिएका व्यक्तिको गोली हानेर हत्या भएको खुलेको छ। घोराही उपमहानगरपालिका वडा नम्बर ६ अघराका ४५ वर्षीय शिवराज केसीको शव शुक्रबार बंगलाचुली गाउँपालिका वडा नम्बर ४ गदारी जंगलको कोइला खानीमा ५० मिटर गहिरो सुरूङभित्र भेटिएको थियो। छातीमा भरूवा बन्दुक लागेको लागेको अवस्थामा शिवराजको शव फेला परेको […]

Continue Reading

शिक्षक संगठन लुम्बिनी प्रदेश अध्यक्षमा पौडेल

घोराही । नेपाल रास्ट्रिय शिक्षक संगठनको लुम्बिनी प्रदेशको अध्यक्षमा भागवत पौडेल निर्वाचित भएका छन । वुटवलमा पुष १४ र १५ गते सम्पन्न भएको प्रथम अधिवेशनबाट पौडेलको अध्यक्षतामा ३४ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन मण्डलका सदस्य धर्मराज पौडेलले जानकारी दिए । यस अघि दाङ जिल्ला अध्यक्ष हुदै प्रदेश सचिव रहेका पौडेल मावि तुलसीपुर सेन्टरका […]

Continue Reading

राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान घोराहिमा पहिलो पटक बाहिरी टयुमोरको सफल अप्ररेसन

राजन राज न्यौपानेपुस १३दाङ घोराही दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान घोराहिमा पहिलो पटक बाहिरी टयुमोरको सफल अप्ररेसन भएको छ । प्रतिस्ठानका आर्थोपेडिक डाक्टर बिकाश न्यौपाने सहितको टिमले दाहिने हातको सोल्डर जोइन्ट र क्याल्भिकल हड्डी र ह्युमरस सङ्ग जोडियको अनावश्यक मासु मंगलबार सफल अप्रेसन गरि फालिएको हो । बिरामिका अनुसर धेरै ठाँउमा चेक गर्दा पनि उक्त […]

Continue Reading

आजको राशिफल – Today’s Horoscope

२०८० पुस १३ गते, शुक्रवार, २९ डिसेम्बर २०२३। पाैष कृष्णपक्ष तृतीया तिथि। तिष्य नक्षत्र। चन्द्रराशि कर्कट। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम बिग्रन सक्छ। समयमा जुट्न नसक्दा पछि परिनेछ। अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न […]

Continue Reading