मिटरब्याज पीडितको रुपमा उजुरी दिएकाहरु नै सम्पर्कबिहीन
सन्तोष खनालघोराही । जिल्लामा मिटरब्याज पीडितको रुपमा उजुरी दिएकाहरु सम्पर्कमा नआउँदा जिल्ला प्रशासन कार्यालयलाई दुबै पक्षलाई राखेर छलफल गराउनै सकस भएको छ । चार सय ३५ उजुरीमा छलफल गराउन प्रयास गरिए पनि तीन सय ७८ मिटरब्याज पीडितको रुपमा उजुरी दिएकाहरू सम्पर्कमै आएका छैनन् । प्रशासन स्रोतका अनुसार मिटरब्याज पीडितको रुपमा उजुरी दिएकाहरू सम्पर्कमा आएका छैनन् […]
Continue Reading