बागलुङमा सरकारी नम्बर पिलेटको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

बागलुङमा सरकारी सवारी साधन दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। घाइतेको धौलागिरी अस्पतालमा थप उपचार भै रहेको छ। मध्यपहाडी लोकमार्ग अन्तरगत जिल्लाको गलकोट नगरपालिका–२ नरेठाँटीको भुंखानीमा सरकारी नम्बर प्लेटको रा १ झ २०० नम्बर बोलेरो जीप दुर्घटना भएको हो। दुर्घटनामा परेर दुई जना महिला र एक जना […]

Continue Reading

प्रसुति रोग विशेषज्ञ डा. बसन्त लामीछानेको प्रोफेसरमा पदोन्नती

दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्त्रीरोग तथा प्रसुति बिभागको प्रोफेसरकोरुपमा डा. बसन्त लामीछाने पदन्नोनती भएका छन ।।प्रतिष्ठानले प्रोफेसरकोरुपमा प्रसुति रोग विशेषज्ञ समेत रहेका डा. लामिछानेलाई नियुक्ति दिएको हो । यसअघि प्रतिष्ठानको रेक्टर(शिक्षाध्यक्ष) भई उनले काम गरेका थिए । प्रतिष्ठानमा लामो समय काम गर्ने अनुभबि चिकित्सककारुपमा लामीछाने रहेका छन । प्रतिष्ठानमा लामो समय काम गरेर […]

Continue Reading

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस पढाइको लागि ५० सिट पायो

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाइ सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगले एमबिबिएस पढाइ सन्चालनको लागि आबश्यक तयारी पुरा गरेको प्रतिष्ठानलाई पहिलोबर्ष ५० सिट सुनिश्चित गरेको हो । ५० सिटमा ७५ प्रतिशत छात्रवृत्तिमा नाम निकाल्ने बिद्यार्थीले एमबिबिएस पढ्न पाउनेछन । प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले एमबिबिएसका लागि ५० सिट सुनिश्चितता […]

Continue Reading

अन्तरबिद्यालय बास्केट बल प्रतियोगितामा गुरुकुल ए प्रथम

घोराहि २० भाद्रअन्तर विद्यालय बास्केटवल प्रतियोगितामा गुरुकल एकेडेमीको समूह ए प्रथम भयको छ । आज भएको फाईनल खेलमा गोरखा बोर्डिङलाई ६३ अंकका विरुद्द ६६ अंक लिएर गुरुकुल एकेडेमीको समूह ए प्रथम स्थान हासिल गर्न सफल भयको हो । गुरुकुल एकेडेमीको आयोजनामा अन्तरविद्यालय बास्केटवल प्रतियोगिता भएको हो ।गत भाद्र १७ गतेबाट भयको प्रतियोगिताको फाईनल खेल आज […]

Continue Reading

मावि सौडियारमा तिज बिशेष कार्यक्रम, बिद्यालयका निबर्तमान प्रअ ज्ञानेन्द्र गौतमको भब्य कार्यक्रमका बिच बिदाई

विमल योगीदाङ,१९ भदौ । दाङको घोराही ७ स्थित मा.वि.सौडियारको आयोजनामा मंगलवार तिज बिशेष,स्वागत तथा विदाई कार्यक्रम भएको छ । हरितालिका तिजको अवसर पारेर बिद्यालयबाट अनिवार्य अवकास भएका जानुभएका निबर्तमान प्रधानाध्यापक ज्ञानेन्द्र गौतमलाई बिदाई तथा नयाँ सरुवा भएका र नियुक्ती भएर आएका शिक्षकहरुलाई स्वागत गरिएको थियो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षता तथा बिद्यालय […]

Continue Reading

गुरुकुलमा तिज बिशेष कार्यक्रम : देबी बस्नेतको गितमा झुमे दर्शक 

घोराही १५ भाद्रगुरुकुल एकेडेमीले तिज विशेष कार्यक्रम गरेको छ । घोराहि,तुलसिपुर र लमहिमा रहेको गुरुकुल एकेडेमीले तिज बिशेष तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । आज विद्यालयको प्रागंनमा एक औपचारीक कार्यक्रमको साथ करीव १ हजार ५ सय महिलाहरुको सहभागितामा तिज बिशेष तथा दर खाने कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बिद्यालयका महिला अभिभावक , […]

Continue Reading

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्न प्रधानमन्त्री केपि शर्मा ओलिको निर्देशन

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्न निर्देशन दिएका छन्। मंगलबार प्रधानमन्त्री कार्यालयमा भएको छलफलपछि प्रधानमन्त्री ओलीले उक्त निर्देशन दिएका हुन्। चिकित्सा शिक्षा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले छलफलमा दुई प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्दा लाग्ने आर्थिक स्रोतका विषयमा चासो राखेका थिए। […]

Continue Reading

विकास माग्दै शंकर पोखरेलको नेतृत्वमा दाङका नेता र सांसद बालुवाटारमा, प्रधानमन्त्री ओलीको जवाफ- टरीगाउँ विमानस्थल स्तरोन्नति हुन्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दाङका राजनीतिक नेता, सांसद र स्थानीय तहका जनप्रतिनिधि एवं निजी क्षेत्रका प्रतिनिधिले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नतिसहित जिल्लाको समग्र आर्थिक र भौतिक विकासबारे ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रतिनिधिमण्डलले विमानस्थलसहित जिल्लाको समग्र विकासबारे ध्यानाकर्षण गराएको हो । मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले विमानस्थल स्तरोन्नतिका साथै लमही (घोराही) तुलसीपुर […]

Continue Reading

सानीभेरी गाउँपालिका रुकुम पश्चिमको आ.व. २०७९/८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन (LISA) मा ७१.७५ अङ्क प्राप्त

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आ.व. २०७९/८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन (LISA) को अन्तिम गुणस्तर परीक्षण सहितको अन्तिम नतिजा सार्वजनिक गरे छ ।जसमा रुकुम पश्चिम जिल्लाको सानीभेरी गाउँपालिका ७१.७५ अङ्क पाप्त गरेको छ । यसै गरि अन्य स्थानीय तह त्रिवेणी गाउँपालिका ८२.५०, चौरजहारी नगरपालिका ८०.५० , आठबिसकोट नगरपालिका ७२ , मुसीकोट नगरपालिका […]

Continue Reading

युवा बैज्ञानिक बिजयलाई जीवन ज्योति माविले गर्‍यो २३ हजार सहयोग

सल्यानका युवा वैज्ञानिकको नामले परिचित बिजय राना मगरले गर्न खोजेको प्रोजेक्ट “एअर डुङ्गा” लाई सफलता पुर्व सम्पन्न गर्न रकम अपुग भए पछि उनी यति बेला स्कुल स्कुलमा सहयोग माग्दै हिडेका छन । प्रयोगात्मक विज्ञानका ज्ञान, सीप, आविस्कार तथा उनको अभियानलाई सहयोग गर्ने उद्देश्य सहित जीवन ज्योति नमुना माध्यमिक विद्यालय, कपुरकोट ५ रिम सल्यानले श्रावण महिनाको […]

Continue Reading