पद्मोदय क्याम्पसलाई जग्गा दान

घोराही । पद्मोदय क्याम्पस घोराही–१७ दाङलाई कस्तुरी घिमिरेले तीन कट्ठा जमिन दान दिनुभएको छ ।‘उहाँहरुले तपाइँ‘को जग्गा दिए क्याम्पसलाई सजिलो हुने थियो भन्नुभयो’– जग्गा दाता घिमिरेले टेलिफोन सम्पर्कमा भन्नुभयो– ‘मैले पनि बाबा आमा र दाईको नाममा दिन उचित मानें ।’स्व माता पूर्णकलादेवी शर्मा, पिता वासुदेव शर्मा र दाजु प्रमोद शर्माका नाममा घिमिरेले जग्गा दान गर्नुभएको […]

Continue Reading

सुशान्तसिंह थापाको कप्तानीमा प्रदेश क्रिकेट टीम घोषणा

घोराही, २४ पुस । दंगाली युवा क्रिकेटर सुशान्तसिंह थापाको कप्तानीमा प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय एक दिवसीय क्रिकेट टीम घोषणा गरिएको छ । रुपन्देहीस्थित सिद्धार्थ क्रिकेट रंगशाला, काठमाडौँस्थित कीर्तिपुर क्रिकेट रंगशालामा र मुलपानी क्रिकेट रंगशालामा पुस २८ गतेबाट हुन लागेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता–२०८० का लागि लुम्बिनीबाट थापाको कप्तानीमा २२ सदस्यीय टीम घोषणा गरिएको हो । […]

Continue Reading

लुम्बिनीबाट राष्ट्रियसभा निर्वाचनमा ७ जनाको उम्मेदवारी

दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य पदको २ सिटका लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन कार्यालय घोराहीका अनुसार ३ जना महिला र अन्यमा ४ जनासहित ७ जनाको उम्मेदवारी परेको हो । महिलामा एमालेकी तुलसा कुमारी, नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र राप्रपाकी विजयलक्ष्मी सिंहले उम्मेदवारी दर्ता गराएका छन् । केसी दाङ, सापकोटा गुल्मी […]

Continue Reading

सल्यानमा बँदेलको आक्रमणबाट बालक घाइते

सल्यान, २२ पुस ।सल्यानमा बँदेलको आक्रमणबाट एक बालक घाइते भएका छन् । बँदेलको आक्रमणबाट सिद्धकुमाख गाउँपालिका-५ दहगाउँका १४ वर्षीय सन्दीप विक घाइते भएका हुन् । घरनजिकै जंगलमा बाख्रा चराउन गएको बेला उहाँलाई हिजो शनिबार बेलुका बँदेलले आक्रमण गरेको थियो । घाइते बालकको कामना अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद […]

Continue Reading

बारा प्रहरी प्रमुख एसपी काफ्ले : कमाण्ड, कन्ट्रोल र अनुसन्धानमा अब्बल !

काठमाडौं । प्रहरी सेवामा प्रवेश गरेदेखि नै उत्कृष्ट काम गर्ने प्रहरी अधिकृतको लिस्टमा नाम कायम राख्न सफल रहेका प्रहरी अधिकृत हुन सुरेश काफ्ले । कमाण्ड, कन्ट्रोल र अनुसन्धानमा अब्बल मानिएका काफ्ले जहाँ गएपनि त्यहाँ आफ्नो अलग छाप बनाउँछन् । हाल प्रहरी उपरीक्षक (एसपी) काफ्ले जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख छन् । छिमेकी मुलुक भारतसँग जोडिएको […]

Continue Reading

राष्ट्रिय सभा निर्वाचनका लागि आज मनोनयन दर्ता

दाङ, २३ पुस । आगामी माघ ११ गते १९ सिटका लागि हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारहरूले मनोनयन दर्ता गर्दैछन् । देशका सातवटै प्रदेशमा खडा गरिएका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार पुस २४ गते उम्मेदवारविरुद्ध दाबी, विरोध तथा उजुरी […]

Continue Reading

बराह क्षेत्र मन्दिरको सरसफाई सम्पन्न

भ्यूमान पुन मगरघोराही,पुस २१ । घोराही उपमहानगरपालिका १३ स्थित बराहक्षेत्र धार्मिक स्थल मन्दिर परिसरमा शनिबार जनएकता बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा नियमित सरसफाई अभियान कार्यक्रम सम्पन्न भएको छ । जनएकता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रेम बुढा मगर,व्यवस्थापक भुमा कुमारी बाेहाेरा घर्ति , लगायतका संस्थाका पदाधिकारीहरु तथा सदस्यहरुको सक्रियतामा मन्दिर परिसरमा सरसफाई कार्यक्रम […]

Continue Reading

दाङ महिला जेसिसको पन्ध्रौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न, अध्यक्षमा जुनु चयन

लक्ष्मी आचार्यदाङ महिला जेसिजको १५ औं पद हस्तान्तरण शनिवार घोराहीमा सम्पन्न भएको छ । महिला जेसिजको वर्ष २०२४ का लागि निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको थियो । दाङ महिला जेसिजको वर्ष २०२४ को अध्यक्षमा जुनु कुमारी बुढा निर्वाचित हुनुभएको थियो । यसअघि दाङ महिला जेसिज २०२४ को कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको थियो । यसरी […]

Continue Reading

तुलसीपुरमा बालविवाह गर्ने दुलाहसहित विवाह गराउने पण्डित मण्डपबाटै पक्राउ

I’m तुलसीपुर, २० पौष । तुलसीपुरमा बालविवाह गर्ने दुलाहसहित पण्डितलाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा तुलसीपुर ८ कटकुइया निवासी २९ वर्षीय दुलाह डाक्टर केसी र सोही ठाउँका ५७ वर्षीय पण्डित तारा प्रसाद देवकोेटा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।उहाँका अनुसार डाक्टर केसी र तुलसीपुर ५ रानीजरुवा निवासी […]

Continue Reading

कपिलवस्तु मालपोतका कर्मचारी कुटिए

कपिलवस्तु, २० पुस । भुमि सुधार तथा मालपोत कार्यालय कपिलवस्तुका एक कर्मचारी कुटिएका छन् । कार्यालयको मोठ फाँटमा कार्यरत करार सेवाका कार्यालय सहयोगी निरज कडेल माथि कुटपिट भएको हो । कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर ६ महुवाका सर्वजित मिश्राले कंडेललाई कुटपिट गरेका हुन् । लेखापढी व्यवसायी दुर्गा पाण्डेयको सहयोगी कर्मचारीको रुपमा रहेका मिश्राले कंडेललाई […]

Continue Reading