धरान उत्सवको आम्दानी ९ लाख ३८ हजार, खर्च २४ लाख ७० हजार

धरान: १२३ औं स्थापना दिवसको अवसरमा पुष २० गतेदेखि २४ गतेसम्म भव्यतापुर्वक सम्पन्न भएको धरान उत्सवमा ९ लाख ३८ हजार आम्दानी भएको छ । तर, उत्सवमा कुल खर्च भने २४ लाख ७० हजार भएको छ ।  आइतबार बसेको कार्यपालिका बैठकमा प्रस्तुत भएको धरान उत्सवको लागि बजेट व्यवस्थापन सम्बन्धी एजेण्डामा कार्यपालिका सदस्यहरुले आम्दानीबारे प्रश्न गरेका थिए […]

Continue Reading

माघी पर्व र थारु संस्कृतिको चर्चा

दिप्तीशिखा चौधरीदाङ,१ माघ । मकरसक्रान्ति बाट सुरु भई माघ महिनामा थारु समुदायले मनाउने महान पर्व माघ हो । यो थारु समूदायका लागि आर्थिक बर्षको सुरुवात पनि हो । माघ सक्रान्ति थारु कमैया कम्लरीहरुको मुक्ती दिवश हो पनि भनीन्छ । यो एक सामाजीक,सांस्कृतिक सद्भाव बोकेको पर्व पनि हो । थारुहरु यो पर्वलाई बर्का टिउहार पनि भन्दछन् […]

Continue Reading

सामान्य मोटरसाइकल किन्ने पैसाले ‘पर्फेक्ट कार’

काठमाडौं । विद्युतीय कारमा सरकारले कम कर लगाएकै कारण मध्यम वर्गले गाडी किन्ने आँट गर्न थालेका छन् । चाहे त्यो सहर केन्द्रित कार होस् वा फ्यामली ह्याचव्याक, विद्युतीय भएकै कारण धेरैको पहुँचमा पुग्न सकेको हो । नेपाल विश्वमै महंगो मूल्य तिरेर कार किन्नु पर्ने देश हो । हामी कहाँ एउटै गाडीमा ११० प्रतिशतसम्म अन्तःशुल्क लगाइन्छ […]

Continue Reading

पैसो बाहिर पठाउने मेला महोत्सवको काम छैन् : मुख्यमन्त्री चौधरी

दाङ,२८ पुस ।लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्लीबहादुर चौधरीले मेला महोत्सवको नाममा पैसा बाहिर गएको बताउनुभएको छ । ‘मेलाको ब्यानरमा स्थानिय उत्पादन, कला र संस्कृतिको संरक्षण लेखेर टाँस्ने तर पैसो जतिजम्मै बाहिर पठाउनु दुखद हो ।’ उहाँले भन्नुभयो-‘अब स्थानीय कलाकार र स्थानीय उत्पादनले मेला महोत्सवमा स्थान पाउनुपर्छ ।’ आगामी माघमा तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको […]

Continue Reading

तुलसीपुरमा जेसीजले बनायो यात्रु प्रतिक्षालय

दाङ,२८ पुस । तुलसीपुरनगर जेसीज बर्ष -२०२३ को नेतृत्वले तुलसीपुरको नयाँ बसपार्कमा यात्रु प्रतिक्षालय निर्माण गरेको छ। २०२३-का अध्यक्ष जेसी सालिकराम वलीले पदभार ग्रहण गर्दा एक वर्षे कार्यकालमा यात्रु प्रतिक्षालय निमार्ण गर्ने घोषणा गर्नुभएको थियो । वलीले तुलसीपुर नगर जेसीजको अध्यक्ष पदको एक वर्षे कार्यकाल सकेर आज (शनिवार)देखी पद हस्तान्तरण गर्दे हुनुहुन्छ । नयाँ बसपार्कमा […]

Continue Reading

राप्ती बस दुर्घटनाः सबै घाइतेको परिचय खुल्यो (नामावली)मृतकमध्ये ४ जनाको परिचय खुल्न बाँकी

दाङ, पुस २८ । दाङको राप्ती नदीमा बस खसेर दुर्घटना हुँदा घाइते भएका सबैको परिचय खुलेको छ। गएराति नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस दाङको राप्ति गाउँपालिकास्थित राप्ती नदीको पुलबाट खसेर दुर्घटना भएको थियो। बसमा सवार ३५ यात्रुमध्ये १२ जनाको मृत्यु भएको छ भने २३ जना घाइते छन्।घाइते सबैको परिचय खुलेको […]

Continue Reading

माघी मिलन कार्यक्रम सम्पन्न

दाङ । कांग्रेसको शुभेच्छुक संगठन नेपाल किसान महासंघ दाङको आयोजनामा कांग्रेस पार्टी कार्यालय घोराहीमा माघी मिलन कार्यक्रम सम्पन्न भएको छ । किसान महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीको अध्यक्षता तथा कांग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरिको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो । पुर्ब जिल्ला सभापती बिरकेश्वरि गौतम, कांग्रेसका नेता भुपबहादुर डागि, क्षेत्रिय सभापती भिमप्रकाश खड्कासहितका जिल्ला, […]

Continue Reading

१६ जना डिआइजीको सरूवा : लुम्बिनीमा कडायत आउने

दाङ,२४ पुस । लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख उमेशराज जोशीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज सरूवा/ काज भएको छ । जोशीको सरूवा/काज भएपछी लुम्बिनी प्रदेश प्रहरी प्रमुखको कमान्ड सम्हाल्न कुबर कडायत आउने हुनुभएको छ। डिआइजी कडायतको नेपाल प्रहरी प्रधान कार्यालय महानिरिक्षकको सचिवालय नक्सालवाट लुम्बिनी प्रदेश प्रहरी प्रमुखमा सरूवा/काज भएको हो ।  कडायत नेपाल प्रहरीको केन्द्रीय […]

Continue Reading

भेरी अस्पतालमा बिचौलिया: निःशुल्क उपचारका नाममा पैसा असुल्ने पक्राउ

अर्जुन ओलीनेपालगन्ज २५ पुस । सासु बिरमी बुढाको उपचारका लागि भेरी अस्पताल नेपालगन्ज आएका दाङका अर्जुन सिजाली मगरको भेट दुई दिनअघि नेपालगन्ज राँझा घर बताउने पदमे गहतराजसँग भयो। गहतराजले अप्ठ्यारोमा परेका र आर्थिक रूपले कमजोर भएका बिरामीलाई आफूले अस्पतालमा बसेर निःशुल्क रूपमा उपचार कार्यमा सहयोग गर्दै आएको कुरा अर्जुनलाई बताए। त्यसपछि अर्जुनले गहतराजको सहयोग लिने […]

Continue Reading

विद्युतको महसुल नतिरेको भन्दै सरकारले घोराही सिमेन्ट उद्योगको लाईन काटेपछि महसुल तिर्न आनाकानी

अमरराज आचार्यदाङ, २५ पुस । विद्युतको महसुल नतिरेको भन्दै सरकारले सिमेन्ट उद्योगका विद्युत काटेपछि ती उद्योग अहिले ठप्प छन् । केही समय अघि जिल्लाका घोराही सिमेन्ट र सोनापुर सिमेन्ट उद्योगको लाइन काटिएपछि यी उद्योगको काम ठप्प हुँदा यहाँ रोजगार गर्दै आएका सयौँ मजदुर बेरोजगार बनेका छन् । उद्योगका अनुसार यी दुई उद्योगमा काम गर्दै आएका […]

Continue Reading