लुम्बिनीमा मतदान सकियो, गाउँपालिकाका दुई उपाध्यक्षले दिएनन् मत

दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको लागि भएको मतदान सकिएको छ । ३०५ मतदाता रहेकोमा ३०३ मत खसेको र बाँकी दुई जना नआउने जानकारी गराएकाले मतदानको काम सकिएको निर्वाचन अधिकृत कुलप्रसाद पान्डेले बताए । मतदानमा प्रदेश सभा तर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका २१८ मतमध्ये २१६ मत खसेको र दुई मत खस्न […]

Continue Reading

क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी

काठमाडौं । क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं, क्रोएसिया पठाइदिन्छु भन्दै १ लाख ४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२३ बसन्तपुर बस्ने ३५ वर्षीय बिशाल श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठले १ जनालाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाई प्रतिष्ठित होटलमा मासिक ७० हजार रूपैयाँ तलबमा […]

Continue Reading

घोराहीमा यातायातको सेवा कार्यालय खोल्न पहल गर्ने मन्त्री थापाको प्रतिबद्धता

घोराही, माघ ११ । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा) ले घोराहीमा यातायात व्यवस्था कार्यालयको सेवा कार्यालय छिटो भन्दा छिटो स्थापना गर्न आफुले पहल गर्ने बताउनु भएको छ । घोराही बनाऔं अभियानले बिहीबार घोराहीमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।‘यातायात क्षेत्रको व्यापक सुधारका लागि म […]

Continue Reading

लुम्बिनीमा राष्ट्रियसभाका दुई सदस्य निर्वाचनको तयारी पूरा

दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यको लागि माघ ११ गते हुने निर्वाचनको तयारी पुरा भएको छ। निर्वाचन सामग्रीको व्यवस्थापन, कर्मचारीलाई जिम्मेवारी तोक्ने काम, सुरक्षा व्यवस्थापनको काम सकिएको र मतदान केन्द्र निर्माणको भइरहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। दाङको कर्मचारी मिलन केन्द्र घोराहीमा दुई वटा मतदान केन्द्रका रहेको ‘क’ मतदान केन्द्रमा ८७ जना प्रदेश […]

Continue Reading

सामाजिक सञ्जालसम्बन्धी गुनासो अब अनलाइनबाट दर्ता गर्न पाइने

काठमाडौं, ९ माघ ।सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बेला नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ । सरकारले गत मंसिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको थियो । सोही निर्देशिकाको आधारमा अनलाइनबाट गुनासो दर्ताको प्रक्रिया सुरु गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ […]

Continue Reading

गुरुकुलका शिक्षकहरुलाई रेक्टा विधिको तालिम

घोराही, ९ माघगुरुकुल एकेडेमीका शिक्षक तथा शिक्षिकाहरुलाई रेक्टा विधिको तालिम दिएइको छ । गुरुकुल एकेडेमी तुलसिपुर र गुरुकुल एकेडेमी लमहिका नँया शिक्षक तथा शिक्षिकाहरुलाई यस्तो तालिम दिइएको हो । आधारभुत शिक्षण तालिम अर्थात विद्यार्थि केन्द्रित शिक्षण विधि अन्तर्गतको यो तालिममा गुरुकुल एकेडेमी तुलसिपुर तथा लमहिका २५ जना शिक्षक तथा शिक्षिकाहरुको सहभागिता रहेको गुरुकुल एकेडेमी तुलसिपुरका […]

Continue Reading

नदीजन्य पदार्थ उत्खनन: पाँच पालिकामा आइइइ स्वीकृत, चारमा अनुगमन

सन्तोष खनाल घोराही । दाङका पाँच स्थानीय तहमा नदीजन्य पदार्थको उत्खननको प्रक्रिया शुरु भएको छ । प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) प्रतिवेदन स्वीकृत भएका पालिकाहरुमा जिल्ला अनुगमन समितिले अनुगमन थालेको हो । नदीजन्य पदार्थ संकलन÷उत्खननका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) प्रतिवेदन स्वीकृत भएका लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र बबई गाउँपालिकामा विभिन्न घाटहरुको अनुगमन जिल्ला […]

Continue Reading

चेम्वरको माघ २३ गते एक्सपोको लागि स्टल बुकिङ खुला

मदन भण्डारी घोराही, माघ ९। दाङ चेम्बर अफ कमर्श दाङले घोराहीमा आयोजना गर्न लागेको लुम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो–२०८० आउँदो माघ २३ गते उद्घाटन हुने भ भएपछि त्यसको तयारी गर्न सुरु गरीएको छ । दाङ चेम्वर अफ कमर्शका अध्यक्ष विकास अग्रवालले अत्याधिक चिसो र प्राविधिक कारण कारण एक्सपो माघ २३ गते हुन लागेको बताए । केही […]

Continue Reading

गुरुकुलका शिक्षकहरुलाई रेक्टा विधिको तालिम

घोराही, ९ माघगुरुकुल एकेडेमीका शिक्षक तथा शिक्षिकाहरुलाई रेक्टा विधिको तालिम दिएइको छ । गुरुकुल एकेडेमी तुलसिपुर र गुरुकुल एकेडेमी लमहिका नँया शिक्षक तथा शिक्षिकाहरुलाई यस्तो तालिम दिइएको हो । आधारभुत शिक्षण तालिम अर्थात विद्यार्थि केन्द्रित शिक्षण विधि अन्तर्गतको यो तालिममा गुरुकुल एकेडेमी तुलसिपुर तथा लमहिका २५ जना शिक्षक तथा शिक्षिकाहरुको सहभागिता रहेको गुरुकुल एकेडेमी तुलसिपुरका […]

Continue Reading

कार्यसम्पादन मूल्यांकनमा घोराही उपमहानगर दाङमा प्रथम

दाङ,९ माघ ।कार्यसम्पादन मूल्यांकनमा घोराही उपमहानगरपालीका दाङकै उत्कृष्ट बनेको छ । आर्थिक वर्ष २०७९/८० को  स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यसम्पादन मूल्याङकनमा घाेराही उपमहानगरपालीका दाङमा प्रथम र लुम्बिनी प्रदेशमा पाँचौ भएको छ । १०० पुर्णाङ्कको मूल्यांकनमा घोराही उपमहानगरपालीकाले ७८ अंक पाएको छ । उपमहानगरले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा १९।५, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा […]

Continue Reading