प्रतिष्ठानमा सिकल्सेल एनिमिया रोगको परिक्षण गर्न मेसिन जडान गर्छौ-डा. तिवारी
दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका इमरजेन्सी इन्चार्ज, एमडिजिपी डा. उमाकान्त तिवारीले यसैबर्षदेखी प्रतिष्ठानमा सिकल्सेल एनिमिया रोग पत्ता लगाउने मेसिन सन्चालनमा आउने जानकारी दिएका छ्न । सिकल्सेल एनिमियाको बारेमा सचेतना फैलाउने उदेश्यले आज घोराहीमा आयोजित सचेतना मुलक कार्यक्रममा प्रमुख प्रशिक्षककारुपमा रहेका तिवारीले मेसिन छिट्टै खरिद गरेर सन्चालनमा आउने बताए । खरिद प्रकृया सुरु भइसकेकाले मेसिन […]
Continue Reading