बोलेरो गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङ, २० माघ ।दाङमा बोलेरो गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा परि मोटरसाइकल चालक राप्ती गाउँपालिका ८ बिजौरी निवासी २८ वर्षिय सुनिल चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो । लमही- भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका-५ कमलरोड सिसहनियाँ( दोलाई खोला) नजिक गएराति पौने १० बजेको समयमा […]

Continue Reading

राप्ती प्रतिष्ठानमा २ सय बढि बिरामीकोमिर्गौलामा भएको पत्थरीको सफल अप्रेसन

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएसंगै सेवा पनि प्रभाबकारी बन्दै गएको छ । प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलले ओपिडिबाट १ हजार ६ सय ५४ जना बिरामीले परामर्शसहितको स्वास्थ्य सेवा लिएको जानकारी दिए । गएको साउनदेखि माघको तेस्रो हप्तासम्म सो संख्यामा युरोलोजी सेवा लिएका हुन । युरोलोजि सेवा जिल्लामा नहुदा बिरामीहरु […]

Continue Reading

 तीन जिल्लालाई जोड्न ‘स्वर्गद्धारी, सुपादेउराली, रेसुंगा’ यातायात संचालन गर्ने निर्णय

माघ १९ | राजन राज न्यौपाने, दाङप्यूठानको पवित्र धार्मिक एवं पर्यटकीय तीर्थस्थल स्वर्गद्धारी, अर्घाखाँचीको सुपादेउराली र गुल्मीको रेसुंगालाई लक्षित गरेर सार्वजनिक यातायात संचालन गर्ने निर्णय भएको छ । झिमरुक गाउँपालिका प्यूठानको आयोजनामा तीनवटै जिल्लाका यातायात व्यवसायीहरुबीच भएको बैठकले आगामी फागुन १ गतेदेखि यातायात सेवा संचालन गर्ने निर्णय गरेको हो ।स्वर्गद्धारी–मच्छि–सौतामारेहुँदै गुल्मीको रेसुंगा, स्वर्गद्धारी, सुपादेउराली र […]

Continue Reading

“दाङ एक्सपो २०८०” लाई सभ्य र भव्य रुपले सफल पार्न साथ, सहयोग र समर्थन गर्ने दाङका मुख्य राजनीतिक दलहरुको प्रतिबध्दता

दाङ च्याम्बर अफ कमर्सको आयोजनामा यहि माघ २३ गते देखि फाल्गुन ८ गते सम्म हुन लागेको लुम्बिनी प्रदेश स्तरीय “दाङ एक्सपो २०८०” सभ्य र भव्य रुपले सफल पार्न साथ, सहयोग र समर्थन गर्ने दाङका मुख्य राजनीतिक दलहरुले प्रतिबध्दता जनाएका छन । कार्यक्रममा, नेकपा एकिकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य – ‘गुरु प्रसाद महरा’ , राप्रपा दाङका […]

Continue Reading

पेट्रोलियम पदार्थ सहित खाना पकाउने ग्याँसको मूल्यपनि बढ्यो

दाङ, १८ माघ ।नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल  प्रतिलिटर ४.५३ रुपैयाँ र  डिजेल, मट्टीतेल प्रतिलिटर २.३२ रुपैयाँले बढेको छ। अब पेट्रोलको मूल्य क वर्ग (चारआली विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र बिरगञ्ज) मा प्रतिलिटर १६७ रुपैँया ५० पैसा  र  डिजेल र मट्टीतेलको प्रतिलिटर  १५५ रूपैँया ५० पैसा […]

Continue Reading

लुम्बिनीमा आइतवार सार्वजनिक विदा

दाङ, १८ माघ ।  लुम्बिनी प्रदेशमा माघ २१ गते सार्वजनिक विदा दिईएको छ । प्रदेश स्थापना दिवसको अवसरमा सोही दिन विदा दिईएको हो । सोही दिन प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरि दिवस मनाउन लागिएको छ । २१ माघ २०७४ मा लुम्बिनी प्रदेशसभाको पहिलो बैठक बसेको थियो । सोही दिनमा लुम्बिनीले स्थापना दिवस […]

Continue Reading

टरिगाउँमा आउनै छोड्यो जहाज

एकराज भण्डारीतुलसीपुर । आफ्नै घरछेउको एयरपोर्टबाट जहाज चढेर काठमाडौं जाने मनसाय बनाएका तुलसीपुर–१२ का रुपक शर्माको चाहना पूरा हुन सकेन । त्यसपछि उहाँ छिमेकी जिल्ला बाँकेको नेपालगञ्ज नै पुग्नुप¥यो । त्यति हतारको काम नभएको हुँदा शर्माले जहाज आइहाल्ला भन्ने आशामा झण्डै एक साता बिताउनुभयो । त्यसपछि पनि जहाज आउने छाँट नदेखिएपछि वैकल्पिक उपाय खोजी गर्नुपरेको […]

Continue Reading

प्रदेशस्तरीय दाङ एक्स्पो जिल्लामै पहिलो पटक डिजिटलमार्फत प्रदर्शन हुने

घोराही । लुम्बिनी प्रदेशस्तरीय दाङ एक्स्पो -२०८० दाङमै पहिलो पटक डिजिटलमार्फत प्रदर्शन हुने भएको छ ।दाङ चेम्बर अफ कमर्शको आयोजना तथा घोराही उपमहानगरपालिका दाङको संरक्षणमा यही माघ २३ गतेदेखि फागुन ८ गतेसम्म सञ्चालन हुने उक्त एक्सपोको डिजिटलमार्फत प्रदर्शन हुने भएको हो । `स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यवसाय विस्तार´ भन्ने मूल उद्देश्यकासाथ हुन लागेको […]

Continue Reading

राजधानीको ब्यबस्थापनकालागि अर्थमन्त्री मास्कीद्वारा प्रधानमन्त्रीसङ भेटघाट

दाङलुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेश राजधानी ब्यबस्थापनकालागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेटघाट गरेका छन् ।मंगलबार अर्थमन्त्री मास्कीसहित शहरी विकास मन्त्री कृष्णा केसी, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा, पूर्वाधार विकास प्राधिकरणका प्रमुख छबि पोख्रेलसहितको टोलीले भेटघाट गरि राजधानी ब्यबस्थापनकालागि बजेट माग गरेका हुन् । राप्ती गाउँपालिका अध्यक्ष विष्टका अनुसार प्रदेशको […]

Continue Reading

तुलसीपुरका मेयर र वडाध्यक्षबीच विवाद भएपछि कार्यपालिका बैठक अनिश्चित

दाङ तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का र वडा नम्बर १८ का अध्यक्ष एवं प्रवक्‍ता माधव वलीबीच विवाद भएपछि कार्यपालिका बैठक अनिश्चित बनेको छ।राजस्व उठाउने विषयलाई लिएर आइतबार बसेको कार्यपालिकाको तयारी बैठकमा दुई जनाबीच चर्काचर्की परेको थियो। त्यसपछि कार्यपालिकाको बैठक बस्न नसकेको वडा नम्बर १६ का वडाध्यक्ष शिवानन्द डाँगीले बताए।‘तयारी बैठकमा चर्काचर्की परेपछि एमालेका १० जना […]

Continue Reading