दाङ एक्सपोः आईतबार गायीका रचना रिमालले दर्शकलाई नचाईन

घोराहीमा जारी ‘लुम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो २०८० ’ मा आईतबार गायीका रचना रिमालले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएकि छिन । दाङ चेम्बर अफ कमर्सले आयोजना माघ २३ गतेदेखी सुरु भएको एक्सपोमा अहिलेकी चर्चित गायीका रिमालले आज प्रस्तुति राखेकी थिइन । उनका ‘उनको पिरती पहिले हो की’, ‘मिनीरल वाटर’, ‘फोटो फिरिममा लगायत’ दर्जनौ गितहरु चर्चित छन् ।यस्तै, […]

Continue Reading

मावि सौडियारको स्वर्ण जयन्ति समारोहको उद्घाटन मुख्यमन्त्रि डिल्ली चौधरीले गर्ने

घोराही, माघ २८ । घोराही ७ सौडियारस्थित मावि सौडियार विद्यालयको ५० औँ वार्षिकोत्सव(स्वर्ण जयन्ती) को तयारी पुरा भएको छ । यहि फागुन १ गते विद्यालयमा हुन लागेको भब्य समारोहको तयारी पुरा भएको विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर कुवरले बताए । वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगितात्मक कार्यक्रम, विज्ञान कला प्रदर्शनि, नृत्य प्रतियोगिताको तयारी पुरा भएको […]

Continue Reading

दाङ एक्सपोमा माघ २७ गते शनिवार ज्योती मगरले प्रस्तुती दिने

मदन भण्डारी, घोराही उहीँ मुलाको चाना उहीँ मुलाको सिन्की बोलको गितबाट चर्चामा आएकी लोक-दोहोरी गयिका तथा मोडेल ज्योती मगर २७ गते घोराही आउने भएकी छिन । घोराहीको झिगौरामा दाङ चेम्बर अफ कमर्सको आयोजनामा चलिरहेको दाङ एक्सपो २०८० मा सनिबार ज्योती आउन लागेकि हुन । दाङको छिमेकी जिल्ला रोल्पामा जन्मिएकी ज्योतीको, उहीँ मुलाको सिन्की उहीँ मुलाको […]

Continue Reading

नारायणपुरमा पशु तथा स्रोतको उचित ब्यबस्थापन सम्बन्धि तालिम सम्पन्न

ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजना र मेट लाइफ इन्स्योरेन्स कम्पनीको सहयोगमा आज घोराही १० नारायणपुरमा पशु तथा स्रोतको उचित ब्यबस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ । यस अघि सस्थाले आयोजना गरेको सिकलसेल क्याम्प बाट पहिचान भएका (सिकलसेलका बिरामी) नारायणपुर क्षेत्रका १५ जना किसानहरुलाई ब्यबस्थित बाख्रापालन गर्नका लागि स्थानीय स्रोत साधनको उपयोग गरि उधमी बनाउने […]

Continue Reading

अवैध ट्रायल सेन्टर बन्द गर्ने मन्त्री थापाको निर्णय

२४ माघ, दाङ । लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले मापदण्ड विपरीत सञ्चालनमा रहेका ट्रायल सेन्टरहरू बन्द गराउने निर्णय गरेको छ । साथै लाइसेन्सका परीक्षार्थीहरुलाई ट्रायल दिन आएको बेलामा पनि बायोमेट्रिक हाजिरी गराउने निर्णय पनि मन्त्रालयले गरेको छ । उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापा रोज राणाले मंगलबार मन्त्रालयका सचिव उमेश ढुंगानासहित नौवटै यातायात […]

Continue Reading

चेम्बरको महोत्सबले आर्थिक चलायमान – मन्त्री अनितादेवि शाह

घोराही, माघ २३ । घोराहीमा आज देखि दाङ चेम्बर अफ कमर्शले लुम्बिनी प्रदेश स्तरीय दाङ एक्सपो २०८० सुरु गरेको छ ।कार्यक्रमको उद्घाटन सामान्य प्रशासन मन्त्री अनितादेबि शाहले गरेकि थिइन । उनले एक्सपोले आर्थिक कारोबार बढाउने बताए । उनले कोरानाको समयदेखिको आर्थिक मन्दिलाई यस्ता महोत्सबले चलायमान बनाउने बताए । एक्सपो चेम्बर अध्यक्ष बिकास अग्रवालको अध्यक्षतामा उद्घाटन […]

Continue Reading

लुम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो २०८० को भब्य तयारी, शोभा यात्रामा सहभागि हुन आग्रह, उद्घाटन गर्न सामान्य प्रशासन मन्त्री दाङ आउदै

घोराही । लुम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो २०८० को तयारी पूरा भएको दाङ चेम्बर अफ कमर्सले जनाएको छ । भोलि मंगलबार दिउँसो साढे १२ बजे संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी शाहले घोराही–१५ झिगौरामा उद्घाटन गर्नुहुने अध्यक्ष विकास अग्रवालले बताउनुभयो । ‘स्टल निर्माण, डिजिटल बोर्ड जडान सबै काम भइसकेको छ’– अध्यक्ष अग्रवालले भन्नुभयो– ‘शोभायात्राका लागि […]

Continue Reading

३ अर्ब लगानीमा दाङमा पाँच सय शय्याको सञ्जीवनी अस्पताल

काठमाडौं- मेडिकल व्यावसायी खुमा अर्यालले दाङमा पाँच सय शय्या क्षमताको अस्पताल सञ्चालनमा ल्याउने भएका छन्। अस्पतालका लागि दाङको घोराही उपमहानगरपालिकाको गोग्ली भन्ने स्थानमा अहिले भवन निर्माणको काम अगाडि बढीरहेको छ। अर्यालले करिब तीन अर्ब लगानीमा सञ्जीवनी अस्पताल निर्माणको काम अगाडि बढेको जानकारी दिए। ‘अस्पतालको भवन निर्माणको तहमा छ,’ उनले भने, ‘स्वीकृतिको प्रक्रियामा छ। स्वीकृति पाएसँगै […]

Continue Reading

अध्यक्ष अमेरिका गएपछि प्रेस चौतारी दाङमा विशेष साधारण सभाबाट नयाँ नेतृत्व चयन

दाङ। नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल दाङको अध्यक्षमा प्रेमबहादुर राम्जा निर्वाचित भएका छन् । दाङको तुलसीपुरमा शनिबार सम्पन्न विशेष अधिवेशबाट राम्जाको नेतृत्वमा नयाँ कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा सुधासुमन ढकाल, महिला उपाध्यक्षमा दीप्तीशिखा चौधरी, सचिवमा किरण गौतम, कोषाध्यक्षमा गोकर्ण पौडेल, सहसचिवमा एकराज भण्डारी र चन्द्रप्रकाश नेपाली निर्वाचित भएका छन् । […]

Continue Reading

प्रहरी जवान ले गरे आफ्नै श्रीमती को हत्या

माघ २१, दाङ घोराहीमा प्रहरी जवानले आइतबार बिहान श्रीमती र छोराको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेका हुन् । नेपालगन्जबाट श्रीमती आएकी छिन्’ भनी शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराहीको सहिद […]

Continue Reading