हुलाक टिकटमा तस्बिर छापिने नेत्रलाल दाङका पहिलो

दाङ । सरकारले प्रकाशन गर्ने हुलाक टिकटमा तस्बिर छापिने शहीद नेत्रलाल पौडेल ‘अभागी’ दाङका पहिलो व्यक्ति भएका छन् । अभागीको तस्बिर शनिवारदेखि सार्वजनिक भएको १० रुपैयाँको हुलाक टिकटमा छापिएको छ । यस अघि दाङका कसैको पनि हुलाक टिकटमा तस्बिर नछापिएको र अभागी नै पहिलो व्यक्ति बनेको बताइएको छ । राजनीति शास्त्रका प्राध्यापक डा. सुदीप गौतमले […]

Continue Reading

दाङमा हुने क्रिकेट लिग सिजन २ का लागि अक्सनमार्फत खेलाडी छनौट

दाङ, ५ फागुन । दाङमा हुन लागेको लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो प्रतियोगिता दाङ क्रिकेट लिग सिजन २ प्रतियोगिताको खेलाडी खरिद विक्री (अक्सन) सम्पन्न भएको छ । दाङका ५ वटा टिमहरूले खेलाडीहरू अन्तर्राष्ट्रिय प्रतियोगिता खेली सकेका चर्चित अनुहारसँगै जिल्ला, प्रदेश तहमा तथा उमेर समुहबाट प्रतियोगिता खेलेका खेलाडी शनिबार घोराहीमा भएको अक्सनमार्फत क्बलमा आवद्ध भएका छन् । […]

Continue Reading

दाङ क्रिकेट लिग– २ को अफिसियल स्कुल पार्टनरमा गुरुकुल एकेडेमी

घोराही, ३ फागुन । दाङ क्रिकेट लिग– २ को अफिसियल स्कुल पार्टनर गुरुकुल एकेडेमी घोराही भएको छ । दाङ क्रिकेट संघको आयोजनामा फागुन १४ गतेदेखि संचालन हुन लागेको दाङ क्रिकेट लिग–२ का लागि घोराही १५ रतनपुरस्थित सो विद्यालय अफिसियल स्कुल पार्टनर बनेको हो । बिहीबार आयोजक र गुरुकुल एकेडेमीका अध्यक्ष ईन्जिनियर अनन्तराज घिमिरेबीच अफिसियल स्कुल […]

Continue Reading

दाङ क्रिकेट लिग– २ को प्रत्क्षय प्रसारण मेरो दाङ एच.डि. ले गर्ने

घोराही, ३ फागुन । दाङ क्रिकेट लिग– २ को अफिसियल ब्रोडकास्टिङ पार्टनर दाङ डिजिटल मिडिया प्रा.लि. भएको छ । दाङ क्रिकेट संघको आयोजनामा फागुन १४ गतेदेखि संचालन हुन लागेको दाङ क्रिकेट लिग–२ का लागि घोराही १६ सर्रामा प्रधान कार्यालय रहेको सो मिडिया अफिसियल ब्रोडकास्टिङ पार्टनर बनेको हो । बिहीबार आयोजकको तर्फबाट केन्द्रिय सदस्य तथा दाङ […]

Continue Reading

DCL को Auction एवम् खेलहरु मेरो दाङ HD ले प्रत्यक्ष प्रसारण गर्ने

दाङ डिजिटल मिडिया प्रा.लि. र Cricket Association of Dang – CAD बिच, मेरो दाङ HD Broadcasting Partner को रुपमा रहने समझदारी भएको छ । क्यानको तर्फबाट केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष प्रदीप मजगैयाँ र दाङ जिल्ला सचिब सन्जु के.सी. ले हस्ताक्षर गर्नु भयो भने मेरो दाङ HD को तर्फबाट सेयर सदस्य एवम् Media & […]

Continue Reading

मावि सौडियारको ५० औ बार्षिक उत्सव तथा स्वर्ण जयन्ति बिबिध कार्यक्रमका साथ सम्पन्न, बिद्यालयको शैक्षिक बिकासमा प्रदेश सरकारको सहयोग हुन्छ- मुख्यमन्त्री चौधरी

दाङ, फागुन १ । माध्यमिक बिद्यालय सौडियारको ५० औ बार्षिक उत्सव तथा स्वर्ण जयन्ती आज मंगलबार विशेष समारोहका विच मनाईएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशान दाजु भट्टराईको अध्यक्षता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यता एव लुम्बिनी प्रदेश सभा सदस्य प्रचण्ड बिक्रम न्यौपाने गुन्टु र दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीको […]

Continue Reading

फागुन १ गते ‘धोकेबाज’ गायीका एलिना चौहान घोराही आउँदै

घोराही माघ २९ । घोराहीमा जारी ‘लुम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो २०८० ’ मा फागुन १ गते मंगलबार ‘ धोकेबाज हौ तिमी’ की चर्चित गायिका एलिना चौहानको प्रस्तुति रहनेछ । दाङ चेम्बर अफ कमर्सले आयोजना माघ २३ गतेदेखी सुरु भएको एक्सपोमा अहिलेकी चर्चित गायीका चौहानले प्रस्तुति राख्नेछिन् । उनका ‘ धोकेबाज हौ तिमी’, ‘कट्टा हान्दिन्छु’, ‘यो […]

Continue Reading

महेन्द्र बहुमुखी क्याम्पस दाङको ६४ औं वार्षिक उत्सव सम्पन्न

घोराही, २९ माघ ।स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस दाङको आयोजनमा महेन्द्र बहुमुखी क्याम्पस दाङको ६४ औं वार्षिक उत्सव एक भव्य समारोहका साथ सम्पन्न गरिएको छ। सो अवसरमा आयोजना गरिएको विभिन्न खेलकुद प्रतियोेगिताका विजेतलाई पुरस्कार वितरण नवआगन्तु विद्यार्थीहरुलाई स्वागत तथा सम्मान समेत गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले अहिले […]

Continue Reading

पोर्चुगल पठाइदिन्छु भन्दै १८ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै १८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका १२ हाल काठमाडौं महानगरपालिका २६ सामाखुसी बस्ने मञ्जु रावत रहेकी छन्। रावतले राजीव बस्नेतसहित ३ जनाबाट पोर्चुगल पठाइदिन्छु भन्दै रु १८ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। उनले बस्नेतसहित ३ जनालाई पोर्चुगल पुगेपछि […]

Continue Reading

दाङ एक्स्पोः सोमबार खेम सेन्चुरी र सम्झना भण्डारीसहितका कलाकार आउँदै

२८ माघ, घोराही । लुम्बिनी प्रदेशस्तरीय दाङ एक्सपोको सातौं दिन चर्चित लोक तथा दोहोरी गायक खेम सेन्चुरीको बेजोड प्रस्तुति रहने भएको छ । सेन्चुरीसंगै सोमबार चर्चित लोक दोहोरी गायिकका सम्झना भण्डारी, अर्का गायक हरि पाण्डे, डान्सर बिमला थापासहित स्थानीय कलाकारको प्रस्तुति रहने आयोजक संस्था दाङ चेम्बर अफ कमर्सका अध्यक्ष विकास अग्रवालले जानकारी दिए । ‘स्वरोजगार […]

Continue Reading