प्लस टु मा दरबन्दी नपाएपछि माबि सौडियारमा ११ र १२ को पठनपाठनमा समस्या

घोराही । दाङको घोराही ७ सौडियार स्थित श्री माध्यमिक बिद्यालय सौडियारले बिद्यालयमा कक्षा ११ र १२ सञ्चालन भएको बर्षाै बितिसक्दासम्म पनि दरबन्दी नपाएपछि पठनपाठनमा समस्या भएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईले प्लस टु मा अहिलेसम्म एउटा पनि दरबन्दि नरहेको र माबि तहमा पनि बिद्यार्थी संख्या अनुसार अपुग दरबन्दि धेरै रहेकाले घाटामा कक्षा ११ […]

Continue Reading

प्रतिष्ठानले दसै बिदामा पनि ओपिडि सेवा दिने

दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले दसै बिदामा पनि ओपिडि सन्चालन गर्ने भएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले बिरामीको सेवालाई ध्यान दिदै दसैं बिदामा पनि ओपिडि सन्चालन हुने जानकारी दिनु भयो । एमडिजिपि डा. धिरज जैसवालमार्फत असोज २४ गतेदेखी २८ गतेसम्म विशेषज्ञ सेवा दिन लागीएको उहाँले बताउनु भयो । प्रतिष्ठानको कोठा नम्बर १५ […]

Continue Reading

निमित्त डिनको जिम्मेवारी डा. कडेललाई

दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको निमित्त डिनको जिम्मेवारी प्रतिष्ठानमा कार्यरत चिकित्सक डा. रमेश कडेलले प्राप्त गरेका छन । यसअघि प्रतिष्ठानको डिन रहेका डा. सागर पन्थि अध्ययनको शिलशिलामा बिदेश जाने भएपछि पदबाट राजिनामा दिए लगत्तै रिक्त रहेको डिन पदमा निमित्त डिनको जिम्मेवारी डा. कडेलले प्राप्त गरेका हुन । प्रतिष्ठानका उपकुलपती डा. बिकास लामीछानेले बिहिबार पत्र […]

Continue Reading

बिमाको उपचार सेवाको कारण ऋणमा प्रतिष्ठान, बिमितको उपचार रोक्ने चेतावनी

दाङ, १४ असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले बिमा उपचार सेवाका कारण ऋणमा परेको भन्दै बिमा उपचार सेवा रोक्ने चेतावनी दिएको छ । सोमबार स्थानीय राजनीतिक दलका प्रमुख, प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि, मानवअधिकारकर्मी, पत्रकार तथा नागरिक समाजलाई प्रतिष्ठानमै बोलाएर आफू ऋणमा परेको भन्दै बिमितको उपचार गर्न नसकिने अवस्था सिर्जना भएको जानकारी दिएको छ । […]

Continue Reading

माबि सौडियारमा शैक्षिक सुधार गर्न प्रअकै सकृयतामा राम्रो प्रयास

दाङ । घोराही ७ सौडियार स्थित माबि सौडियारमा कक्षा ८,९,१० का बिद्यार्थीहरुलाई आफ्नै अभिभाबक, पढाउने शिक्षकहरुलाई संगै राखेर बिद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलि र सहायक प्रधानाध्यापक दामोदर पाण्डेले आफ्नै सकृयतामा छलफल सुरुवात गरेर बिद्यालयको शैक्षिक सुधारको अभियान अघि बढाउनु भएको छ । अर्को शैक्षिक शत्रमा बिद्यार्थी संख्या ह्वात्तै बढाउने गरि यो अभियान सन्चालन गरिएको बिद्यालयका शिक्षक […]

Continue Reading

संविधान दिवसको अवशरमा गुरुकुलको नमुना संसद 

घोराही ३ असोजसंविधान सभाबाट नयाँ संविधान जारी भएको ९ वर्ष पूरा भएको छ । संविधान सभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिवस देशभर मनाईदै छ । सोही अनुसार दाङमा रहेको गुरुकुल एकेडेमीले संविधान दिवसको अवशर पारेर विद्यार्थिहरुले नमुना संसदको अभ्यास गरेर मनाएको छ । नमुना संसदमा जसरी संघिय संसद भवनमा बैठक […]

Continue Reading

बालदिवसको अवसरमा गुरुकुलले गर्यो म्याराथुन दौड 

घोराही | गुरुकुल एकेडेमीले ६० औ बाल दिवसको अवसरमा म्याराथुन दौड सहित बालबालीकाहरुको लागि बिभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरेर मनाएको छ । प्ले गु्रप देखि कक्षा १२ सम्मका विद्यार्थिहरुलाई समेटेर खेलकुद प्रतियोगिता गरेको हो । गुरुकुल एकेडेमी घोराहीको आयोजनामा भएको बालदिवस कार्यक्रमको उद्धघाटन गर्दै घोराही उपमहानगरपालीका वडा नं १५ का अध्यक्ष रमेश कुमार पान्डेले स्वास्थ्यका […]

Continue Reading

नेपाल उद्योग परिषदको नव निर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

दाङ । नेकपा एमाले निकट निर्माण ब्यबसायीहरुको संगठन नेपाल उद्योग परिषदद्वारा पार्टी कार्यालय च्यासल ललितपुरमा आयोजित नवनिर्वाचित केन्द्रीय कार्य समितिलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । परिषदका नब निर्बाचित केन्द्रिय अध्यक्ष बलिभद्र राना मगरलाई एमाले महासचिब शंकर पोख्रेलले माला, टिका लगाई बधाई दिदै कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो । पोख्रेलले निर्माण ब्यबसायिको […]

Continue Reading

दाङमा फैलिदै स्क्रब टाइफस

दाङ । दाङमा स्क्रब टाइफसका बिरामी भेटिन थालेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीमा स्क्रब टाइफससँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गर्दा पोजेटिभ संक्रमण देखीने विरामीको संख्या बढ्दै गएको हो ।२०८१ सालको पछिल्लो ५ महीनामा १ सय वढि विरामीहरुमा स्क्रब टाइफसको संक्रमण भेटिएको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले जानकारी दिनु भयो । […]

Continue Reading

युएनबिसी क्लवको अध्यक्षमा नारायणप्रसाद पुन मगर निर्वाचित

२८ भदौ, घोराही । ‘युएनबिसी’ युनाईटेड नयाँ बजार क्लव घोराहीको अध्यक्ष पदमा नारायणप्रसाद पुन मगर चयन हुनु भएको छ । नव निर्मित समितिको वरिष्ठ उपाध्यक्ष पदमा तिलक घर्ति, उपाध्यक्ष पदमा सर्वधन रोका, कोषाध्यक्ष पदमा मनकाजि बुढा मगर, सचिव पदमा योगबहादुर खड्का र सहसचिव पदमा गोपाल कुवरलाई चयन हुनु भएको छ । यसका साथै सदस्यहरुमा रजत […]

Continue Reading