गुरुकुलका विद्यार्थिले बनाएको जिपको मोडेल डा. महाविर पुनद्धारा उद्घाटन

घोराही २९ फाल्गुनगुरुकुल एकेडेमीका विद्यार्थिहरुले बनाएको जिपको मोडल बैज्ञानिक तथा डा. महाविर पुनले उद्धघाटन गर्नुभएको छ । कृषि औजार कारखाना खोल्ने अभियानका साथ पुस्तक बिक्रि गरी आर्थिक संकलन अभियानमा देश दौडाहामा रहनुभएको बैज्ञानिक तथा डा. महाबिर पुन उद्धघाटन गर्नुभएको हो । सोहि शिलसिलामा घोराहीमा रहेको बेला एक  औपचारीक कार्यक्रमको आयोजना गरी गुरुकुल एकेडमी घोराहीको प्राङगनमा […]

Continue Reading

अन्तर्राष्ट्रिय मोटिभेशनल स्पिकर राजु घले दाङ आउदै

२०८० चैत १ गतेका दिन बिहान ११:३० बजे ब्रहमकुमारी इस्वरिय विश्व बिधालय एवं राजयोग प्रशिक्षण केन्द्र घोराही शाखामा “नारी सशक्तीकरणका लागी उत्प्रेरणा र नेतृत्व बिकास कार्यक्रम” हुदैछ । सोही कार्यक्रमलाई सफलतापुर्बक सम्पन्न गर्नका लागी दाङ जिल्लामा रहेका महिला संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुका बिचमा आज छलफल कार्यक्रम सप्पन्न भएको छ । ब्रह्मकुमारी ईश्वरीय बिश्व बिद्यालय […]

Continue Reading

बाँके प्रहरीले समात्यो डेढ करोड रुपैयाँ, ८ जना पक्राउ

काठमाडौ । बाँके प्रहरीले स्रोत नखुलेको १ करोड ३० लाख ४८ हजार ७ सय नेपाली रुपैयाँ बरामद गरेको छ । त्यस्तै, १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले नेपालगञ्जबाट दुई दिनको अवधिमा सो रकम बरामद गरिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहोराले जानकारी दिए । ‘रकमसँगै […]

Continue Reading

दाङमा चौध सय घरेलु तथा साना उद्योग बन्द

लीलाधर वली घोराही, फागुन २८ गते । दाङमा बर्सेनि घरेलु तथा साना उद्योग बन्द हुने क्रम बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङमा दर्ता भएका घरेलु तथा साना उद्योग पछिल्लो साढे पाँच वर्षमा एक हजार ३९२ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । जसमध्ये चालु आर्थिक वर्षको सात महिनामा ३७४ […]

Continue Reading

सूचीकृत बेरोजगार साढे २८ हजार, साढे छ हजारलाई मात्रै रोजगारी

सन्तोष खनालघोराही । विगत चार वर्षमा दाङमा बेरोजगारको सूचीमा सूचीकृत साढे २८ हजारमध्ये साढे छ हजारले मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी प्राप्त गरेका छन् । सरकारले पाँच वर्षभित्र बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०७५÷०७६ देखि कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विगत चार वर्षमा २८ हजार चार सय २४ बेरोजगार सूचीकृत भएका […]

Continue Reading

छिमेकीको कुटपिटबाट धनगढीमा युवकको मृत्यु, एक दम्पतीसहित ५ जना पक्राउ

२८ फागुन, धनगढी । धनगढीमा एक जना युवकको कुटपिटबाट मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-८ को धनगढी गाउँमा सोमबार राति ३५ वर्षीय महेश रानाको छिमेकीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार राना राति स्थानीय मिनबहादुर चौधरीको घरमा प्रवेश गरेका बेला उनीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट […]

Continue Reading

भैरहवामै उच्च प्रविधिको एमआरआइ मेसिनबाट सेवा सुरु

भैरहवा — करिव १८ करोड रुपैयाँको लगानीमा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (युसिएमएस) शिक्षण अस्पतालले अत्याधुनिक प्रविधिको ‘३ टेस्ला एमआरआइ’ उपकरणबाट सेवा सुरु गरेको छ । भैरहवामै उच्च प्रविधिको एमआरआइ मेसिनबाट सेवा सुरु२०५४ सालमा स्थापना भएको यो शिक्षण अस्पताल त्रिभुवन विश्व बिद्यालयबाट सम्बन्धन प्राप्त नेपालको पहिलो मेडिकल कलेज हो । उक्त मेडिकल कलेजका मेडिकल […]

Continue Reading

अन्तर पालिका शिक्षक भलिबल प्रतियोगिताको उपाधि घोराही प्याब्सनलाई

दाङ, २६ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङको आयोजनामा भएको अन्तर पालिका शिक्षक भलिबल प्रतियोगिताको उपाधि प्याब्सन घोराहीको समूह (क) ले जितेको छ । प्याब्सन दाङको आयोजनामा शनिबार दाङको घोराहीस्थित मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुलमा भएको प्रतियोगितामा प्याब्सन घोराहीको समूह (क) ले उपाधि जितेको हो । त्यस्तै प्रतियोगितामा प्याब्सन घोराहीको समूह (ख) […]

Continue Reading

घोराहीका दिनेश पुन नेपालगञ्जबाट पक्राउ

नेपालगञ्ज । प्रहरीले बाँके जिल्लाबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उप–महानगरपालिका–१५ जमुनाहबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय मिलिग्रामसहित दाङको घोराही उप–महानगरपालिका–१० बस्ने २७ वर्षीय दिनेश पुन समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । लागूऔषध नियन्त्रण व्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहाबाट […]

Continue Reading

केपी कमरेडको आलोचना गर्थेँ तर प्रचण्डको त नियतमै खोट रहेछ, यो सरकार ढाल्नैपर्छ : मेटमणि

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको आयु एक महिना पनि नभएको दाबी गरेका छन्। शनिवार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रम बोल्दै प्रचण्ड सरकार नढाले मुलुकले अस्थिरता मच्चिरहने बताए। उनले भने, ‘यो सरकार मुस्किलले टिक्यो भने एक महिना मात्रै हो। अहिले उहाँको कारणले मुलुकमा अस्थिरता मच्चिने काम […]

Continue Reading