राप्ती प्रातिष्ठानमा अत्याधुनिक प्रबिधीबाट युरोलोजी उपचार शुरू
दाङ । दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा युरोलोजी सेवालाई थप प्रभाबकारी बनाउन नयाँ अत्याधुनिक मेसिन जडान गरिएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अनुदानकोरुपमा सहयोगस्वरुप प्रतिष्ठानलाई अहिलेको नयाँ प्रबिधीकोरुपमा थुलियम् मेसिन प्रदान गरेको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल र प्रदेश स्वास्थ्य सचिब डा. जनार्दन पन्थिले संयुक्तरुपमा प्रतिष्ठानका उपकुलपती डा. बिकास लामीछाने र […]
Continue Reading