प्रतिष्ठानवाट वितेका ८ महीना लक्षित वर्ग अन्र्तगत ४ सय २२ जना गरीवले निशुल्क उपचार पाए

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानवाट लक्षित वर्ग अन्र्तगत ४ सय २२ जना गरीव, असहाय र अशक्तहरुले निशुल्क उपचार सेवा लिएका छन् । प्रतिष्ठानमा रहेको सामाजिक सेवा इकाईवाट लक्षित वर्गलाई सो सेवा दिदै आईएको छ । प्रतिष्ठानका कामु निर्देशक डा.रमेश कडेलले पुरुष २ सय ९ जना र महीला २ सय १३ जनाले निशुल्क उपचार सेवा […]

Continue Reading

प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु, स्वास्थ समृद्धिका लागि दक्ष जनशक्ति निर्माण गर्नु पर्दछ : प्रदेश स्वास्थ्य मन्त्री पुन

घोराही बैशाख,७ । देशकै कान्छो प्रतिष्ठानका रुपमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्नातकोत्तर तह अर्थात एमडी तहको पठनपाठन शुरु भएको छ । पश्चिम क्षेत्रमै पहिलो पटक एमडी तहको पठनपाठन शुरु भएको आज प्रतिष्ठानले एक कार्यक्रम गरी जानकारी गराएको हो । प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुन मगरको […]

Continue Reading

त्रिभुवन नगर जेसिसको लागुऔषध सचेतना कार्यक्रम सम्पन्नघोराही ६ बैशाख

दीपक वलीत्रिभुवन नगर जेसिसको आयोजना आज घोराही १५भरतपुरमा रहेको पद्धमोदय पब्लिक माध्यामिक बिद्यालयमा लागु औषध दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । समाजमा लागु औषधको समस्या ठुलो भएको भन्दैै यस्ता सचेतना मुलक कार्यक्रमको आबश्यकताका कारण त्रिभुवन नगर जेसिसले सप्ताह कार्यक्रम अन्तर्गत सचेतना कार्यक्रमको आयोजना गरीएको हो । यस्ता सचेतनात्मक कार्यक्रमले समस्या समाधानमा सहयोग पुग्ने […]

Continue Reading

प्रतिष्ठानमा विरामीको कलजोमा जम्मा भएको पिप सफल शल्यकृया गरेर निकालियो

दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा जमेको पिप निकालेर सफल शल्यकृया गरीएको छ । गढवा गाँउपालिका वडा नम्वर ४ गोवरडिहा निवासी ४८ वर्षिय एक जना पुरुषको कलेजोमा जमेको पिप निकालेर सफल शल्यकृया गरीएको हो । प्रतिष्ठानका रेडियोलाेजिष्ट डा. वम विसि, अर्का रेडियोलोजिष्ट डा. विपिन खनाल, सर्जन डा. आत्मानन्द वर्मा, डा. उत्सवसहीतको […]

Continue Reading

गुरुकुल एकेडेमीको कक्षा १२ का बिद्यार्थिहरुको बिदाई 

घोराहि ५ दाङदाङको घोराही –१५ रतनपुरमा रहेको गुरुकुल एकेडेमिमा अध्ययनरत १२ कक्षाका विद्यार्थीहरुलाई बिदाई गरिएको छ । गुरुकुलमा अध्ययनरत ११ कक्षाका विद्यार्थीहरुको आयोजनामा होटल मालाइनमा एक कार्यक्रमका बीच १२ कक्षाका विद्यार्थीहरुलाई बिदाई गरिएको हो । विद्यालयमा अध्ययनरत कक्षा ११ का छात्र कुशल केसिको सभापति एवं विद्यालयका अध्यक्ष ई अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख […]

Continue Reading

एमाले नेता महेश बस्नेतविरूद्ध भ्रुण हत्या र बलात्कारको जाहेरी तामेलीमा राख्ने निर्णय

काठमाडौं, वैशाख ४ । एमाले नेता महेश बस्नेतविरूद्ध भ्रुण हत्या र बलात्कार गरेको आरोप लगाउँदै एक महिलाले दिएको जाहेरी तामेलीमा राख्ने काठमाडौं प्रहरी परिसरको निर्णय जिल्ला सरकारी वकिलको कार्यालयले सदर गरेको छ। झण्डै तीन साताअघि ती महिलाले बस्नेतविरूद्ध प्रहरी र सरकारी वकिललाई हुलाकमार्फत जाहेरी पठाएकी थिइन्। सरकारी वकिल कार्यालयले आवश्यक छानबिन अघि बढाउन लेखी पठाएपछि […]

Continue Reading

राप्ती प्रतिष्ठानमा वितेको ८ महीनामा एक हजार बढि जेष्ठ नागरीकले पाए नि:शुल्क उपचार सेवा

दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वितेको ८ महीनामा एक हजारबढि जेष्ठ नागरीकहरुले निशुल्क सेवा पाएका छन् । प्रतिष्ठानका निमित्त अस्पताल का.मु. अस्पताल निर्देशक डा. रमेश कँडेलले गएको साउनदेखी फागुनसम्म १ हजार ८७ जना जेष्ठ नागरीक विरामीहरुले निशुल्क स्वास्थ्य सेवा प्राप्त गरेको जानकारी दिनु भयो । जसमा महीलातर्फ ६ सय ६२ जना […]

Continue Reading

लुम्बिनी प्रदेशको बजेट : खर्च गर्नै गाह्रो

अञ्जना चौधरी/दीपक बोहरादाङ, २ बैशाख । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आठ महिनाको अवधिमा २५।४१ प्रतिशत मात्रै पूँजीगत बजेट खर्च गरेको छ । पूँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख एक हजार बजेट रहेकोमा फागुन मसान्तसम्ममा पाँच अर्ब ९१ करोड चार लाख १३ हजार चार सय ६४ रुपैयाँ ९५ पैसा मात्रै खर्च […]

Continue Reading

६ किलो बढी चरेस बरामद

देउखुरी । दाङमा प्रहरीले लागुऔषध सहित एक महिलालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोइलावासले नेपालबाट भारत लैजादै गरेको अवस्थामा ६ किलो ८२० ग्राम चरेस बरामद गरेको हो । आइतबार दिउसो साढे १२ बजेको समयमा गढवा गाउँपालिका–८ कोइलावास नाकामा जाँचको क्रममा घोराही उपमहानगरपालिका–१३ डुमरगाउँ निवासी ४१ बर्षिय सुकमायाँ बुढालाई ६ किलो ८२० ग्राम चरेस […]

Continue Reading

ग्लोवल हबको चौथो शाखा घोराहीमा

ग्लोवल हब एजुकेशनल नेटवर्कको चौथो शाखा आइतबार घोराहीमा उद्दघाटन सम्पन्न भएको छ ।उच्च शिक्षाको लागि एउटा विश्वसनीय गन्तव्यको रुपमा स्थापित उक्त संस्थाको घोराही शाखाको उदघाटन जेष्ठ नागरिक द्वय गोविन्द आचार्य र खिम कान्त पोख्रेलले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा काठमाडौं शाखाका निर्देशक विष्णु पोख्रेलले नयाँ शाखाको औचित्य माथि प्रकाश पार्नुभएको थियो । बर्सेनि सयौँ […]

Continue Reading