लामो समयदेखि व्यवसायिक र सामाजिक  क्षेत्रमा सक्रिय भण्डारी

तुलसिपुर, बैशाख २६ । मदन भण्डारी दाङको व्यवसायीक क्षेत्रको एक सफल व्यवसायीको नाम हो– दिपेस भण्डारी । व्यवसायीक क्षेत्रमा विगत लामो समयदेखी लागिपरेका भण्डारी सफल व्यवसायीको रुपमा परिचित छन । सल्यान जिल्लामा वि.सं. २०४२ सालमा जन्मीएका भण्डारी तुलसिपुरका स्थायी बासिन्दा हुन् । विगत १२ बर्षदेखी दाङको व्यवसायिक क्षेत्रमा क्रियाशील भण्डारी विभिन्न सामाजिक संघ – संस्थामा […]

Continue Reading

तुलसिपुर उधोग बाणिज्य संघको सह-कोसाध्यक्षमा चर्चित व्यवसायी दिपेस भण्डारीको उम्मेद्बारी

दाङ,बैशाख २५ | मदन भण्डारी तुलसिपुर उधोग बाणिज्य संघमा चुनावी सरगर्मी निकै तातिदै छ । चुनाब कस्ले बाजि मार्ने त्यो पछिको कुरा हो तथापी चुनाबी माहोल भने गज्जबकै देखिन्छ । यतिबेला तुलसिपुरमा विगत लामो समय देखि तुलसिपुरमै होन्डा स्वरुम सन्चालन गर्दै आउनुभएका व्यवसायी दिपेस भण्डारीले आउदै गरेको तुलसिपुर उधोग वाणिज्य संघको सह -कोसाअध्यक्ष पदको उमेदवारमा […]

Continue Reading

नारायणपुर उद्योग वाणिज्य संघमा पाँच पदमा चुनाब हुने

बैशाख २४ | दाङ | राजन राज न्यौपाने नारायणपुर उद्योग वाणिज्य संघको नवौं अधिवेशनमा पाँच पदमा दुई समूहको उम्मेदवारी परेको छ । अध्यक्ष, उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा दुई समूहको उम्मेदवारी परेको हो । अनिल बस्नेतको नेतृत्वमा रहेको समूहका महासचिव, महिला सदस्य र सदस्यहरू निर्विरोध चयन भएका छन् । सर्वसम्मत चयन हुनेहरूमा महासचिवमा […]

Continue Reading

गुरुकुल एकेडेमी तुलसिपुर र लमहिका विद्यार्थिहरुको स्वास्थ्य परीक्षण

बैशाख २४ दाङगुरुकुल एकेडेमी तुलसिपुर द्धारा सञ्चालित स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत विद्यालयका प्ले गु्रप देखि कक्षा ९ सम्मका विद्यार्थीको आँखा तथा दाँत र स्वास्थ्य परीक्षण गरिएको छ । विद्यालयका विद्यार्थिहरुको आँखाको परीक्षण, दाँतको परीक्षण र  स्वास्थ्य परीक्षण भएको गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमको समन्वयमा राप्ति प्रादेशिक अस्पतालका जनरल […]

Continue Reading

उत्कृष्ट वन्दै राप्ती स्वास्थ्य प्रतिष्ठानको इमरजेन्सी सेवा

घोराही, बैशाख २० । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी सेवा उत्कृष्ट वन्दै गएको छ । यसअघि इमरजेन्सी विभाग एच.ए.को भरमा चलेको थियो । प्रतिष्ठानको इमरजेन्सी विभागमा प्रोफेसरसहीत २ जना कन्सल्टेण्ट चिकित्सक हुनुहुन्छ । इमरजेन्सी विभागको प्रमुखको जिम्मेवारीमा युवा चिकित्सक एमडिजिपि डा. उमाकान्त तिवारी हुनुहुन्छ भने प्रोफेसरमा डा. नारायणसिंह गुरुङ रहनु भएको छ […]

Continue Reading

एमाले अध्यक्ष ओली दाङ आउँदै

घोराही,१९ वैशाख नेकपा एमाले दाङको १४ औ जिल्ला अधिवशन उद्घाटन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली दाङ आउनुहुने भएको छ ।एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षता तथा एमाले पोलिट्व्यूरो सदस्य नरुलाल चौधरीको प्रमुख आतिथ्य एवं केन्द्रीय सदस्य तथा दाङ इञ्चार्ज चेतनारायण आचार्यको आतिथ्यमा बुधवार घोराहीमा बसेको जिल्ला कमिटी बैठकले दंगाली कम्युनिष्ट आन्दोलनका योद्धा शहिद नेत्रलाल […]

Continue Reading

निजी विद्यालयलाई शुल्कसम्बन्धी मापदण्ड कडाइसाथ पालना गर्न ११ बुँदे निर्देशन

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिकाले संस्थागत विद्यालयलाई शुल्कसम्बन्धी मापदण्ड कडासाथ पालना गर्न निर्देशन दिएको छ। निजी विद्यालयका प्रधानाध्यापक एवम् प्रतिनिधिहरुसँग शुल्कसम्बन्धी मापदण्ड कार्यान्वयनका लागि आज आयोजित कार्यक्रममा नगर प्रमुख विष्टले ११ बुँदे निर्देशन दिए। ११ बुँदा बाहेकका शीर्षक र तोकिएभन्दा बढी शुल्क लिएको पाइएमा त्यस्ता संस्थागत विद्यालयलाई ५० हजार रुपैयाँ जरिवाना गरिने प्रमुख विष्टले चेतावनी दिए। […]

Continue Reading

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अत्याधुनिक प्रबिधीबाट ठूलो सँख्यामा क्यान्सर परिक्षण

दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ठुलो संख्यामा क्यान्सर परिक्षण गरिएको छ । प्रतिष्ठानमा अत्याधुनिक प्रबिधिको माध्यमबाट क्यान्सर परिक्षण गर्न सुरु गरिएको छ ।प्रतिष्ठानका अनुसार एक हजार बढि विरामीको क्यान्सर भए नभएको वारेमा परीक्षण गरीएको छ । प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलले प्रतिष्ठानमा सेवा लिन आएका १ हजार ५ सय ९९ […]

Continue Reading

शोभा पाठकलाई ५ महिनाअघि नै कारबाही गरेर निकालिएको युवा संघको भनाइ

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले धादिङकी जानुका भनिने शोभा पाठकले आफूलाई युवा संघको केन्द्रीय सदस्य भन्दै विभिन्न ठाउँमा संगठनको नाम लिएर अनुचित काम गरेको भन्दै उनी संघबाट पहिले नै निष्काशनमा परिसकेको जनाएको छ । युवा संघका महासचिव सुमन पुरीले बिगतमा युवा संघको गतिविधिमा जोडिएकी पाठकलाई गत मंसिर २२ गते बसेको पदाधिकारी बैठकले संगठनको नीति […]

Continue Reading

सर्पले डस्ने बित्तिकै के गर्ने ? कसरी हुन्छ उपचार ?

काठमाडौं । सर्पदंशबारे समाजमा मिथ्या धारणाले जरो गाडेको चिकित्सकहरू बताउँछन् । सर्पको टोकाइबारे अन्धविश्वासले प्राथमिकता पाएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका इमरजेन्सी बिभागका इन्चार्ज, एमडिजिपि डा. उमाकान्त तिवारीको भनाई छ ।अहिले पनि सर्पले टोकेका मानिसलाई धामीझाँक्री फुकेर निको पार्न सक्छन् भन्ने धारणा समाजमा विद्यमान रहेको र यो गलत बुझाइ रहेको उनले बताए । झारफुकबाट सर्पको विष […]

Continue Reading