घोराही बैंकर्स क्लबको नया कार्य समिती गठन गरेको छ ।
उक्त समितिको सल्लाहकार समितिमा :
१. पदम कुमार के.सी. – पुर्व अध्यक्ष (सनराइज लक्ष्मी बैंक)
२. डिल्लिराज भुषाल – निवर्तमान अध्यक्ष (ग्लाेबल आईएमई बैंक)
३. विवेक आचार्य – पुर्व कोषाध्यक्ष (नेपाल ईन्भेष्टमेण्ट मेगा बैंक)
रहनु भएको छ भने कार्य समितीमा (सचिवालय क्रमश ९ जना):
१. अध्यक्ष: केशवराज तिवारि (हिमालयन बैंक)
२. उपाध्यक्ष: कमल रेग्मी (कुमारी बैंक)
३. सचिव: आनन्द पन्थी (गुडविल फाईनान्स)
४. सह-सचिव: विवेक पाण्डे (नविल बैंक)
५. काेषाध्यक्ष: युवराज भण्डारी (लुम्बिनि विकास बैंक)
६. सदस्य: संगम पन्त (प्रभु बैंक)
७. सदस्य: संजिव ढुंगेल (एसविआई बैंक
८.सदस्य: देवेन्द्र के.सी (माछापुच्छ्रे बैंक)
रहनु भएको छ । साथै घोराहि उप. म. न. पा भित्र अवस्थित सम्पूर्ण क, ख र ग वर्गका बैंकका शाखा प्रमुखहरु स्वतः कार्यसमिती सदस्य चयन हुनु भएको छ ।