दाङमा छैन पानी उद्योगमाअनुगमन

समाचार
Spread the love

दाङ, ९ असोज । काठमाडौं स्थित वाणिज्य विभागले टोखाको एक पानी उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

बजार अनुगमनका क्रममा उद्योगमा कैफियत देखिए पछि जरिवाना गरिएको विभागले जनाएको छ । यस्तै, विभागले ६ वटा पानी उद्योगसँग कागजात माग गरेको छ ।

तर दाङमा पानी उद्योगमा अनुगमन गरेको पाइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *