श्री माध्यमिक विद्यालय रझेनामा विद्यालय व्यवस्थापन समिति गठन

शिक्षा
Spread the love

श्री माध्यमिक विद्यालय रझेनामा आज मिति २०८०/०५/३० गतेको दिन बसेको अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिमा तपसिल बमोजिम व्यक्तिहरु निर्वाचित हुनु भएको छ ।

१. हरि प्रसाद गौतम

२. जानकी वली

३. नर बहादुर

४. सजानी सुनार

५. दिनेश अधिकारि (मनोनित)

६. मिल्कु चौधरी (मनोनित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *