दाङ उबासंघको चुनाब : एमाले र राप्रपा मिलेर जाने सहमति

समाचार
Spread the love

दाङ । दाङ जिल्ला उद्याेग वाणिज्य संघको यहि असोज १३ गते हुने चुनाबमा एमाले र राप्रपा मिलेर जाने सहमति गरेका छन । एमालेबाट अध्यक्षमा उम्मेद्वार बनेका रामप्रसाद पोखरेलको नेतृत्वमा चुनाबमा जाने सहमति बनेको राप्रपाका युबा नेता यादब श्रेष्ठले बताए । उनले एमालेसंगको गठबन्धनमा दाङ उबासंघको चुनाबमा राप्रपाले एउटा पदाधिकारी, सदस्य पाउने सहमती बनेको बताए। त्यस्तै चुनाब जितेर बहुमत आए बिधान संसोधन गरेर राप्रपालाई एउटा मनोनित सदस्य पनि दिने सहमती भएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *