प्रतिष्ठानको निमित्त निर्देशक फेरीए, नयाँ जिम्मेवारी पाए डा. पन्थिले

समाचार
Spread the love

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा डा. जनार्दन पन्थि नियुक्त भएका छन् । पन्थिले मंगलवारदेखी लागु हुने गरी निमित्त निर्देशकको जीम्मेवारी पाएका हुन् । यसअघि निमित्त निर्देशकको जिम्मेवारीमा डा. रमेश कडेल थिए । प्रतिष्ठानको निमित्त निर्देशकमा रजिष्ट्रारको सिफारीस वमोजिम उपकुलपतिले नियुक्त गर्ने कानुनि प्रवन्ध छ । अर्को व्यवस्था नभएसम्मको लागि पन्थिलाई निमित्तको जिम्मेवारी पाएका हुन् । पन्थि यसअघि लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सचिव र तत्कालिन राप्ती उपक्षेत्रीय अस्पतालका् मेसु भएर काम गरीसकेका छन् । उनि ११ औँ तहका वरीष्ठ कन्सल्टेण्ट सर्जन हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *