राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान घोराहिमा पहिलो पटक बाहिरी टयुमोरको सफल अप्ररेसन

समाचार
Spread the love

राजन राज न्यौपाने
पुस १३
दाङ घोराही

दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान घोराहिमा पहिलो पटक बाहिरी टयुमोरको सफल अप्ररेसन भएको छ ।

प्रतिस्ठानका आर्थोपेडिक डाक्टर बिकाश न्यौपाने सहितको टिमले दाहिने हातको सोल्डर जोइन्ट र क्याल्भिकल हड्डी र ह्युमरस सङ्ग जोडियको अनावश्यक मासु मंगलबार सफल अप्रेसन गरि फालिएको हो । बिरामिका अनुसर धेरै ठाँउमा चेक गर्दा पनि उक्त समस्या समाधान हुन नसके पनि डाक्टर बिकाशले सजिलै सम्पुर्ण प्रक्रिया पूरा गरि उपचार गर्ने प्रक्रिया सुरु गर्नु भएको थियो । यस संस्थाले नयाँ नयाँ प्रविधिको प्रयोग गर्दै लुम्विनी प्रदेशका विभिन्न स्थानिय तहहरुका सर्वसाधारणहरुले सरल सहज स्वास्थ्य सेवा पाउने व्यवस्था गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *