मकवानपुरको पुर्बी भेगमा रहेको बागमती गाँउपालिकामा सेवाग्राहीलाई नि:शूल्क सेवा प्रदान गर्न सुरु गरेको छ ।

समाचार
Spread the love

भदौ १ गते बाट फोटोकपी निवेदन लगाएत्का सेवा नि:शूल्क गरिएको वडा अध्यक्ष केशव तिमल्सिनाले बताएका छन् । उनले वडाको सेवा लिदा निवेदन फोटोकपी लगाएतको पैसा तिर्न पर्दा आफ्नो वडाको नागरिक मारमा परेकोले आफुले फोटोकपी निवेदन लगाएत नि:शूल्क सेवाको व्यवस्था गरेको बताए ।यसअघि पनि समस्या परेकाहरुलाई शुल्क लिने नगरेको तर भदौ १ गते आधिकारिक रुपमा घोसणा गरेर उक्त सेवाहरु नि:शुल्क उपलब्ध गराउन सुरु गरेको वडाध्यक्ष केशव तिमल्सिनाले बताए । वडाबाट सेवा लिदा नजिक पसल नभएको र टाडा जानुपर्ने, शुल्क तिर्नु पर्नेमा उक्त समस्याको समाधानका लागि यो परिवर्तन कार्यान्वयन गर्ने निर्णय गरेको उनले बताए ।स्थानीय बासिन्दाहरूले यस कदमलाई स्वागत गरेका छन् र सेवाहरू थप पहुँचयोग्य र किफायती बनाउन वार्डको प्रयासको लागि कृतज्ञता व्यक्त गरेका छन्। यस पहलले स्थानीय अधिकारीहरूको आफ्नो निर्वाचन क्षेत्रको जीवन सुधार गर्न प्रतिबद्धता देखाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *