देउसी भैलोको आधा भन्दा धेरै रकम स्कुल ब्यबस्थापन मै खर्च गरिने

शिक्षा समाचार
Spread the love

दाङ | घोराही उपमहानगरपालिका वडा नं. ६ स्थित श्री जय सेर मा. बि. राउत गाउँले २०८० सालको देउसी भैलोको आधा भन्दा धेरै रकम स्कुल कै गतिबिधिमा खर्चिने भएको छ । स्कुल ब्यबस्थापन समितिका सम्पुर्ण पदाधिकारी, शिक्षकहरु र केही बिद्यार्थीहरुको समेत उपस्थितिमा खेलियको देउसी भैलोमा स्कुलका शिक्षकहरुको आर्थिक सहयोग समेत गरि चार लाख जम्मा भएको थियो । जम्मा भएको उक्त रकमबाट पचास हजार भने पिकनिक मा छुट्टायको र बाकी रकम भने आबस्यकता अनुसार स्कुल ब्यबस्थापनमै खर्च गरिने निर्णय गरिएको शिक्षक अभिभावक सङ्गका अध्यक्ष रबिन डागीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *