नेपाल प्रहरीको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

समाचार
Spread the love

२०८० कार्तिक १९ गते

नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा रुपेन्देहीका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दिपक कुमार बस्नेतले जिल्ला प्रहरी कार्यालय दाङको अपराध अनुसन्धान शाखा (CAP) एवम् कार्यालयको निरीक्षण गरी अपराध अनुसन्धान शाखामा भए/ गरेका कमी कमजोरीहरु सुधार गर्नु पर्ने पक्षहरु तथा प्रहरी काम कारवाही सम्बन्धमा आवश्यक निति निर्देशन दिनु भएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *