लुम्बिनी प्रदेश सरकारमा दाङबाट दुई मन्त्री बन्ने

राजनीति समाचार
Spread the love

घोराही । लुम्बिनी प्रदेश सरकारमा दाङबाट दुईजना मन्त्री बन्ने भएका छन् ।

नेकपा (एमाले)कोतर्फबाट सीता चौधरी र नेपाली कांग्रेसको तर्फबाट प्रचण्ड विक्रम न्यौपाने ‘गुन्टु’ सरकारमा जाने निश्चित भएको छ । दुवै दलले हिजो बैठक बसेर सरकारमा जाने मन्त्रीहरूको नाम टुङ्गो लगाएका हुन् ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री सहित मन्त्रीहरूले आज शपथ लिँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *