युट्यूबर मनोज मानव कारागार चलान

समाचार
Spread the love

काठमाडौं । युट्यूबर मनोज मानव कारागार चलान भएका छन् । सामाजिक अभियन्ता तारा बरालको जाहेरीपछि नेपाल प्रहरीको साइबर ब्यूरोले युट्यूबर मनोज मानवलाई पक्राउ गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले केही दिनअघि मनोजलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

मनोज मानवलाई साइबर अपराध सम्बन्धी मुद्धामा दोस्रोपटक पक्राउ गरिएको थियो । अघिल्लो मुद्धामा उनी धरौटीमा छुटेका थिए । साइबर अपराधमा सामान्यतया आरोपीहरु धरौटीमा छुट्ने गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *