लुम्बिनीमा आइतवार सार्वजनिक विदा

अन्य समाचार
Spread the love

दाङ, १८ माघ ।  लुम्बिनी प्रदेशमा माघ २१ गते सार्वजनिक विदा दिईएको छ । प्रदेश स्थापना दिवसको अवसरमा सोही दिन विदा दिईएको हो । सोही दिन प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरि दिवस मनाउन लागिएको छ ।

२१ माघ २०७४ मा लुम्बिनी प्रदेशसभाको पहिलो बैठक बसेको थियो । सोही दिनमा लुम्बिनीले स्थापना दिवस मनाउने तयारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *