एमाले नेतृ कोमल ओलीलाई मातृ शोक

समाचार
Spread the love

काठमाडौं । गायिका तथा एमाले नेतृ कोमल ओलीलाई मातृ शोक परेको छ ।

रास्ट्रिय सभाका पुर्ब सभाषद समेत रहेकी ओलिकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा उपचारको क्रममा काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो ।

शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा दीपा ओलीको निधन भएको चिकित्सकहरुले घोषणा गरेका हुन् । ओली हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट पीडित थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *