दाङ असोज ०२ / २०८० असोज १३ गते हुने उबा संघ नया कार्यसमितिको निर्बाचनमा बिधान बिपरित किर्ते रसिद प्रयोग गरि उम्मेद्बारी दिएका केहि उमेदवारहरुको उमेदवार समेत कायम गरेएको भन्दै यस प्रकारको गलत कार्यको बिरोध स्वरुप आज दाङमा साझा, समाबेसी सम्युक्त प्यानलले पत्रकार सम्मेलन गरि बिज्ञपति समेत निकालेको छ । किर्ते रसिद प्रयोग गरि उमेदवारि दिएकाहरुको नाम र पद समेत बिज्ञप्तिमा उल्लेख छ । बहुमतका भरमा किर्ते रसिद प्रयोग गरि गरिएको कुकिर्तिलाई साथ दिनेहरुप्रती भत्सना गर्दै सो बिज्ञपति निकालेको भन्दै साझा, समाबेसी सम्युक्त प्यानलबाट महासचिब पदका उमेदवार सालिकराम खनालले हामिलाइ बताउनु भयको हो ।