श्री माध्यमिक विद्यालय रझेनामा विद्यालय व्यवस्थापन समिति गठन शिक्षा २०८० भाद्र ३०, शनिबार १८:५३विपिनमणि आचार्यLeave a Comment on श्री माध्यमिक विद्यालय रझेनामा विद्यालय व्यवस्थापन समिति गठन Spread the love Post Views: 110 श्री माध्यमिक विद्यालय रझेनामा आज मिति २०८०/०५/३० गतेको दिन बसेको अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिमा तपसिल बमोजिम व्यक्तिहरु निर्वाचित हुनु भएको छ । १. हरि प्रसाद गौतम २. जानकी वली ३. नर बहादुर ४. सजानी सुनार ५. दिनेश अधिकारि (मनोनित) ६. मिल्कु चौधरी (मनोनित)